“बाँध मायाले”को गीत सार्वजनिक

काठमाडौं । आगामी असोज ५ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘बाँध मायाले’मा समावेश ‘आउने जाने’ गीत सार्वजनिक भएको छ । यो गीतलाई दुर्गा खरेल, ध्रुव विस्को र सुरेश लामाले स्वरबद्ध गरेका छन् । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नायक आर्यन अधिकारी, नायिका श्रृष्टी श्रेष्ठ, कलाकार राजाराम पौडेलको नृत्य हेर्न सकिन्छ । यो गीतको भिडियोलाई…

Read More

फिल्म ‘गुनगुन’को टिजर सार्वजनिक

काठमाडाैं । फिल्म ‘राधा’बाट फिल्ममा कमब्याक गरेकी अभिनेत्री संचिता लुइँटेल अभिनित फिल्म ‘गुनगुन’को टिजर सार्वजनिक भएको छ। यो फिल्म आगामी कात्तिक ३० गतेबाट दर्शकमाझ रिलिज हुँदैछ । फिल्मको सार्वजनिक टिजरमा प्रेम र द्वन्द्वलाई प्रस्तुत गरिएको छ। पुकार भट्टराईले निर्देशन तथा प्रार्थना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा संचिताका साथै रवीन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ,…

Read More

माघ १८ गते मनोज गजुरेलको ‘सयकडा दश’

काठमाडाैं। चर्चित हास्यकलाकार मनोज गजुरेलको डेब्यु फिल्म ‘सयकडा दश’ ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको फिल्म माघ १८ गतेबाट प्रदर्शनमा आउने भएको छ । रामशरण पाठक निर्देशित फिल्मले भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा भन्छ । गजुरेलसहित राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राईको…

Read More

उपत्यका बाहिर “रामकहानी”लार्इ उछिन्दै ” रोज “

काठमाडाैं । प्रेमगीत फेम्ड स्टार नायक प्रदिप खड्काको फिल्म रोजले देशभर धमाकेदार प्रदर्शन गरिरहेको छ । नायकमा प्रदिप खड्का र नायिका मिरूना मगरको फिल्म रोज गत शुक्रबारबाट देशभर प्रदर्शनमा अाएको हो । फिल्मका वितरक गोविन्द शाहीले बताए अनुसार फिल्म रोजले उपत्यका बाहिरका हलहरूमा शुक्रबारबाट नै प्रदर्शनमा अाएको पूजा शर्माको रामकहानी भिन्दा झण्डै २ गुणाले अग्रता…

Read More

रोजले हरेक दिन धमाका मच्चाउँछः वितरक गोविन्द शाही

काठमाडाैं । हिजोबाट प्रदर्शनमा अाएको स्टार प्रदिप खड्का अभिनित फिल्म रोजले दमदार सुरूवात गरेको छ । रोजले पाएको लगभग ८०प्रतिशत हलमा हाउसफुल प्रदर्शन गर्न सफल भएको हो । गोपि कृष्ण हलमा रोज  अाज हाउस फुल प्रदर्शन गरिरहेको छ । फिल्मले हिजो गरेको व्यापारलार्इ हेर्दा रोज अाज धमाकेदार प्रदर्शन गर्नेछ । हिजै रोजसँगै प्रदर्शनमा अाएको पूजा…

Read More

गोपि कृष्णमा चलेन रामकहानी , एक्लो रोज

काठमाडाैं । शुक्रवारबाट प्रदर्शनमा अाएको चलचित्र रामकहानी चावहिल स्थित गोपीकृष्ण हलमा भने चलेको छैन । रामकहानी टिमले आफ्नो चलचित्र गोपीकृष्णमा नचलाउने घोषणा गरेको चलचित्रकी निर्मात्री तथा अभिनेत्री पूजा शर्माले बताइन् । उनी भन्छिन् ‘गोपीकृष्णको सबैभन्दा सानो हलमा हामीलाई दिइयो । जहाँ जम्माजम्मी १०० सिट मात्रै रहेको छ ।’ पूजाले यसो भनिरहँदा उनको बोलीमा केही आक्रोश…

Read More

युट्युबमा सार्वजनिक भयो सायस रावलको नयाँ गीत (भिडियो)

काठमाडाैं । स्वरका धनी सायस रावलको नयाँ गीत बदलियो बानी सार्वजनिक भएको छ । पहिले पनि २ वटा गीत श्रोता माझ ल्याएका रावलले अाफ्नो नयाँ प्रस्तुति युट्युबमा सार्वजनिक गरेका हुन् । वि.सं. २०५२ साल माघ २३ गते अछाम जिल्लामा जन्मिएका रावलको कैलालीको टिकापुरमा घर भएता पनि उनी हाल काठमाडाैँमा बसेर संगित साधना गरिरहेका छन् ।…

Read More

फ्राइडे रिलिजः हलमा प्रदिपको “रोज” र पूजाको “रामकहानी”

काठमाडाैं । आजबाट दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएको छ । जसमा अभिनेत्री पूजा शर्मा अभिनीत रामकहानी रहेको छ भने अभिनेता प्रदीप खड्का अभिनीत रोज रहेको छ । चलचित्र रामकहानीलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रलाई अभिनेत्री पूजा शर्माले निर्माण गरेकी हुन् । हरर कमेडी लभस्टोरीमा बनेको चलचित्र रामकहानीको गीत, ट्रेलरहरुलाई दर्शकले निकै रुचाएका…

Read More

“रोज” ले सफलता प्राप्त गर्ने गतिलो अाधार, गीतमा ४ हप्तामै ५१ लाख भ्युज…

काठमाडाैं । अाजबाट प्रदर्शनमा अाएको स्टार प्रदिप खड्का अभिनित फिल्म रोजको गीतले सार्जनिक भएको ४ हप्तामा नै ५१ लाख युट्युबमा ५१ लाख भ्युअर्स पाउन सफल भएको छ । रोजको ” फुल होइन ” बोलको गीत गत अगस्ट ६ तारिखमा सार्वजनिक भएको थियो । फिल्मका वितरक गोविन्द शाहीले मनाेरञ्जन सन्सारसँग भने “फिल्म प्रमोशनका लागि देश टुर…

Read More

८० प्रतिशत भन्दा धेरै हलमा कब्जा जमाएको रोजले सोचे भन्दा ठूलो सफलता प्राप्त गर्ने वितरक शाहीको विश्वास

काठमाडाैं। भोली यस वर्षको सबैभन्दा ठूलो बक्सअफिस भिडन्त हुने अनुमान गरिएको छ । ‘प्रेमगीत’ स्टार अभिनेता प्रदीप खड्काको ‘रोज’ र अभिनेत्री पूजा शर्माको ‘रामकहानी’ एकसाथ प्रदर्शनमा आउँदैछ । दुई ठूला फिल्म एकसाथ रिलिज हुन लाग्दा हल संख्या र मल्टिप्लेक्समा शोजलाई लिएर धेरैको चासो हुनसक्छ । “रोज” फिल्मका वितरक गोविन्द शाही देशभरका ८० प्रतिशत हलमा ‘रोज’ले…

Read More