Wed. Jul 24th, 2024

काठमाडाैं ।
अाजबाट प्रदर्शनमा अाएको स्टार प्रदिप खड्का अभिनित फिल्म रोजको गीतले सार्जनिक भएको ४ हप्तामा नै ५१ लाख युट्युबमा ५१ लाख भ्युअर्स पाउन सफल भएको छ । रोजको ” फुल होइन ” बोलको गीत गत अगस्ट ६ तारिखमा सार्वजनिक भएको थियो ।
फिल्मका वितरक गोविन्द शाहीले मनाेरञ्जन सन्सारसँग भने “फिल्म प्रमोशनका लागि देश टुर तथा म्युजकल्लि प्रतियोगिता समेत ल्याएको यो फिल्मा लागि यो सफलताले पनि ठूलो अर्थ राख्नेछ । किनभने गीतमा मात्रै १ महिनामा ५१ लाख दर्शक पाएको फिल्म असफल हुने कुनै अाधार नहोला । ”
प्रदिप खड्का र मिरूना मगरको प्रमुख रोल रहेको गीतलार्इ स्वर भने नेपाल अाइडलका सेकेन्ड रनर अप प्रताप दास तथा प्रविशा अधिकारीले दिएका हुन् ।

Leave a Reply

%d bloggers like this: