प्रभासको फिल्म ‘साहो’ को फर्स्टलुक पोष्टर सार्वजनिक , समर्थक उत्साहित

काठमाडौं । ब्लकबस्टर फिल्म बाहुबलीुमा अभिनय गरेर चौतर्फी प्रशंसा बटुलेका नायक प्रभासको नयाँ फिल्म ‘साहो’बहुप्रतिक्षित बनेको छ । प्रभासको नयाँ फिल्म ‘साहो’ को फर्स्टलुक पोष्टर सार्वजनिक भएसँगै दर्शकको मनमा झन् उत्सुकता बढेको छ । प्रभासले ‘साहो’मा बाहुबलीको भन्दा पनि खतरनाक स्टन्टहरु गरेको खवर सार्वजनिक भएको छ । भारतीय मिडियाका अनुसार ‘साहो’को दुबईमा केही सिनको सुटिङ…

Read More

सलमान खानको अर्को फिल्म ‘लवरात्री’ को ट्रेलर सार्वजनिक

काठमाडाैं । लव स्टोरी जनरामा निर्मित फिल्म ‘लवरात्री’ को ट्रेलर सार्वजनिक भएको छ । उक्त फिल्मलाई सलमान खानले निर्माण गरेका हुन । अक्सर सलमानले आफ्नो फिल्ममा नयाँ कलाकारहरुलाई चान्स दिने गर्छन् । यस पटक पनि उनले आफ्ना ज्वाँई आयुष शर्मा र वरीना हुसैनलाई बलिउडमा डेव्यु गराएका छन् । सार्वजनिक भएको ट्रेलरमा आयुष र वरीनाको रोमान्टिक…

Read More

आयुष्मान र प्रियंका बिच पुनः अाैंठी साटासाट

काठमाडाैं । गएको महिना इन्गेजमेन्ट गरेका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले फेरि औँठी साटेका छन् । शनिवार काठमाडौंमा रहेको पाँचतारे होटल द्वारिकामा पारिवारिक समारोहका बीच दुवैले दोस्रो पटक एकअर्कालाई औँठी पहिराए । लामो समयदेखि प्रेममा रहेका यी दुईको विवाहको मिति भने अझै तय भएको छैन । पुनः प्रियंका र आयुष्मानले औँठी साट्दा…

Read More

राष्ट्रिय नाँचघर जमलमा ‘जिल्लास्तरीय अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता २०७५’ हुँदै

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल र नेश्नल प्याब्सन काठमाडौं जिल्लाले यही साउन २९ गते राष्ट्रिय नाँचघर जमलमा जिल्लास्तरीय अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता २०७५ गर्ने भएको छ । काठमाडौंमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालले शनिबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । धार्मिक, सांस्कृतिक र रितिरिवाजको संरक्षण एवम् सम्वद्र्धन गर्ने…

Read More

म्युजिकल्ली बनाउनेलार्इ रोजीले पुरस्कृत गर्ने

काठमाडाैं । म्युजिकल्लीलार्इ भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतिक्षीत फिल्म ‘रोजी’ ले आफ्नो प्रचारको अस्त्र बनाएको छ । हालै यूट्युबमा रिलिज भएको फिल्मको गीत ‘फूल हैन…’ माथि म्युजिकल्ली प्रतिस्पर्धा आयोजना गरिएको छ । यूट्युबमा रुचाइएको उक्त गीतमाथि इच्छुकले म्युजिकल्ली भिडियो बनाउन सक्ने निर्देशक निरक पौडेलले बताए । संयोजक सन्ध्या थापाका अनुसार, प्रतिस्पर्धीले ‘रोजी नेपाली…

Read More

मृगाैला पिडीतका लागि सहयोग माग्दै सन्नि लियोन

काठमाडाैं । बलिउडकी अभिनेत्री एवंम पूर्व पोर्नस्टार सन्नी लियोन बारम्बार विवादमा आईरहन्छिन् ।यस्तैमा हालै सन्नी एक मृगौला पीडितलाई सहयोग जुटाउने अभियानमा छिन् । आफ्नो सुटिङको क्रु मेम्बरमा मृगौलाको समस्या देखिएको भन्दै सहयोगको अपिल गरेकी छिन् । सन्नीले इन्स्टाग्राममा लेखेकी छिन् ‘हल्लो मेरो नाम करनजीत वेबर हो । म मेरो साथी प्रभाकरको लागि सहयोग संकलन गर्दैछु…

Read More

राधाको सिक्वेल बन्ने , नायिकामा प्रियंका कार्की

काठमाडाैं । दुई वर्ष अघि रिलिजमा आएको फिल्म ‘राधा’को दोस्रो सिक्वेल बन्ने भएको छ । फिल्म ‘राधा’मा अभिनेत्री संचिता लुँइटेल र जीवन लुइटेलको मुख्य भुमिका रहेको थियो । योगेश घिमिरेको निर्देशनमा बन्न लागेको ‘राधा २’ मा अभिनेत्री प्रियंका कार्की फाइनल भएकी छन् । प्रियंकाको मुख्य भुमिका रहने यो फिल्ममा दुई अभिनेता रहनेछन् । तर अहिले…

Read More

फ्राइडे रिलिज : हलमा ‘कहीँ कतै’, ‘टिनएज’ र ‘पिरिम पर्या छन्’

काठमाडाैं । आज शुक्रवार सिनेमा घरमा तीन नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएको छ । जसमा ‘कहीँ कतै’, टिनएज र प्रिरिम पर्या छन् रहेको छ । चलचित्र कहीँ कतैलाई उमा बेबीले निर्माण गरेकी हुन् । यो चलचित्रबाट उमा बेबीकी छोरी शिवानी गिरी सिने नगरीमा डेव्यु गर्दै छिन् । शिवानीसँगै चलचित्रबाट नव–नायक सोनम बरुफुङ्पाले पनि डेव्यु गर्दै…

Read More

‘बत्ती गुल मिटर चालु’को ट्रेलर सार्वजनिक

काठमाडाैं ।  बलिउड अभिनेता शाहिद कपुर र अभिनेत्री श्रृद्धा कपूर अभिनीत चलचित्र ‘बत्ती गुल मिटर चालु’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलरमा प्रेम, रोदन र कमेडी मिश्रित छ । श्री नारायण सिंहले चलचित्रलाई निर्देशन गरेका हुन् भने भूषण कुमार र क्रिशण कुमारले संयुक्त रूपमा निर्माण गरेका हुन् । सेप्टेम्बर २१ मा रिलिज हुने चलचित्रमा…

Read More

‘लैला मज्नु’को ट्रेलर सार्वजनिक , यस्तो छ ट्रेलर

काठमाडाैं । बलिउड चलचित्र ‘लैला मज्नु’को ट्रेलर सार्वजनिक भएको छ । अमर प्रेमकहानी ‘लैला मज्नु’को कथामा निर्माण भएको चलचित्रलाई आधुनिक संस्करणमा प्रस्तुत गरिएको छ । साजिद अलिको निर्देशनमा बनेको यो चलचित्रबाट बलिउडमा तृप्तिडिमरी र अविनाश तिवारी डेव्यु गर्दैछन् । यी दुईले चलचित्रमा लैला मज्नुको भूमिका निर्भाह गरेका छन् । चलचित्रलाई इम्तियाज अलि र एकता कपूरले…

Read More