भारतीय अभिनेत्री सोफिया हयातका पूर्व श्रीमान् पक्राउ

काठमाडाैं । भारतीय अभिनेत्री सोफिया हयातका पूर्व श्रीमान लण्डनस्थित एक परफ्युमको शोरुमबाट पक्राउ परेका छन् । सोफियाले आफ्ना पूर्व श्रीमानविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् । सोफियाले पूर्व श्रीमानले धोका दिएको भन्दै उनीसँग नाता ताडेको र घर निकाला गरेको जानकारी सोसल मिडियामार्फत दिएकी थिइन् । उनले विवाहको केही महिना पछि नै श्रीमानलाई शैतान बताउँदै पूर्व श्रीमान…

Read More

कलाकारलार्इ तीजको लहर, कोमल अोलीले पनि सार्वजनिक गरिन् गीत( भिडियो)

काठमाडौँ । तिजको आगमनसँगै तिजका गितहरु पनि गुन्जिन थालिसकेका छन् ।  महिला गायिकाहरु पछिल्लो समय तिज विशेष देश विदेशका कार्यक्रमहरुमा व्यस्त हुन थालिसकेका छन् । विभिन्न खाल्का तिजका गीतहरु बजारमा आउने क्रममा लोकप्रिय गायिका कोमल ओलीको आवाजमा रहेको तिज गीत ‘भदौरे झरी’ पनि बजारमा आएको छ ।  गीतमा चर्चित मोडल करिश्मा ढकाल र सुमन परियार…

Read More

सुगम पोख्रेल र अन्जु पन्तको स्वरमा “रामकहानी” को नयाँ गीत सार्वजनिक

काठमाडाैं । अागामी भदौ २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र रामकहानीको नयाँ गीत सार्वजनिक भएको छ । सुगम पोख्रेल र अन्जु पन्तको स्वरमा रहेको ‘आए म तिम्रो छेउ’ बोलको गीत निर्माण टिमले युुट्युुबमार्फत सार्वजनिक गरिएको हो । सदाझैँ यस पटक पनि अभिनेत्री पूजा शर्मा निर्मित रामकहानीमा सङ्गीत अर्जुन पोखरेलले भरेका छन् । सार्वजनिक गीतमा अर्जुन…

Read More

फ्राइडे रिलिज: हलमा “रेनी”र “नार्इ नभन्नु ल ५ “को भिडन्त

काठमाडाैं । आज शुक्रबार नेपाली सिनेमा हलमा दुुई नेपाली चलचित्र एकसाथ रिलिज भएका छन् । जसमा ‘नाइँ न भन्नु ल ५’ र ‘रेनी’ रहेको छ । चलचित्र नाई न भन्नु ल ५लाई यो बर्षको पहिलो बिग रिलिजको रुपमा मानिएको छ । यस अगाडी रिलिज चार सिरिज बाट पाएको सफलताका कारण पनि चलचित्र दर्शकका लागि प्रतिक्षित…

Read More

फिल्म ‘रोज’को अफिसियल ट्रेलर सार्वजनिक

आगामी २२ भदौबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘रोज’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । दरबारमार्गमा पत्रकारहरूको अन्तरक्रिया माझ ट्रेलर सार्वजनिक गरिएको हो । पहिले ” रोजी ” नाम तय भएको फिल्ममा विवाद अाएपछि अन्तिम समयमा अाएर ” रोज ” नाम परिवर्तन गरिएको थियो । ट्रेलरमा प्रेम, द्वन्द्व, हत्या, रोदन, थ्रिल सबै खुराक छ । अभिनेता…

Read More

पिताको बायोपिक बनाउने सनिको चाहना

काठमाडाैं । अभिनेता सनी देओललाई पनि आफ्ना पिता तथा प्रतिष्ठित अभिनेता धर्मेन्द्रको बायोपिक बनाउने इच्छा इच्छा रहेको बताएका छन् । राम्रो लेखक र निर्देशक भेटिए उनी पिताको बायोपिक फिल्म बनाउन तयार छन् । मिडियासँगको कुराकानीमा सनीले भने, ‘आजकाल बायोपिक बनाउने ट्रेन्ड निस्किएको छ । यो राम्रो आइडिया हो । म पनि पितामाथि बायोपिक बनाउन इच्छुक…

Read More

“रेनी”को ‘माया यो कस्तो माया…’ सार्वजनिक

काठमाडाैं ।  भाद्र ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘रेनी’ को गीत रिलिज भएको छ । ‘माया यो कस्तो माया…’ बोलको गीतमा गायिका मेलिना राईको दिएकी छिन् । विनोद खम्बुको संगीत र गुरु भुटियाको शब्द रहेको गीतले वियोगको चित्रण गर्दछ । फिल्मका लिड कलाकार दीपक ढकाल र सनम मल्ल भिडियोमा फिचर्ड छन् । बिमला…

Read More

दिलाशा न्यौपाने छैठौं ‘मिस नेपाल युएसए २०१८’

काठमाडाैं । छैठौं ‘मिस नेपाल युएसए २०१८’ को ताज नेब्रास्का निवासी २४ वर्षीया दिलाशा न्यौपानेले जितेकी छन् । १६ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । कार्यक्रममा शिर्ष उपाधिका साथ उनले मिस एकेडेमिक एक्सिलेन्स अवार्ड समेत हात पारिन् । टेक्सास शहरमा १९ अगस्टमा एक भब्य कार्यक्रमसहित सम्पन्न प्रतियोगीतामा फस्टरनरअफ टेक्ससकी २२ वर्र्षीाय पोसा घर्तीमगर…

Read More

सन्नीले नेपाली फिल्म खेल्ने, यी हुनेछन् उनका नायक

काठमाडौं । बलिउड र नेपाली चलचित्रको सहकार्यमा बन्न लागेको नेपाली फिल्म ‘पासवर्ड’मा बलिउडकी हट अभिनेत्री सन्नी लियोनीले अभिनय गर्ने भएकी छिन् । चलचित्र ‘पासवर्ड’को सम्पूर्ण छायाङ्कन भने लन्डनमा हुने भएको छ । यो चलचित्रमा सन्नीको साथमा केही नेपाली कलाकारहरु पनि देखिने भएका छन् । चलचित्रमा अनुप विक्रम शाही, नायिका छुल्ठिम गुरुङ, रविन्द्र झा, प्रवीण खतिवडा…

Read More

कुल्फिवालाको गीत सार्वजनिक, भिडियोमा विल्सन विक्रम पनि

काठमाडौं । कुल्फीवाला उपनामले सामाजिक सञ्जालमा भाईरल भएका मनकुमार बाहिङ राई ‘कुल्फीवाला’को ‘आयो कुल्फी आयो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोमा ‘कुल्फीवाला’ मनकुमारले नै अभिनय गरेका छन् । उनलाई अभिनयमा चर्चित हास्य कलाकार विल्सनविक्रम राई ‘तम्मेबुढा’ले साथ दिएका छन् । काठमाडौंको नयाँ बस्ती, बौद्ध, गौरी घाट र जोरपाटीका चोक र गल्लीहरूमा…

Read More
Back To Top