
एन्टोनी ग्रिजम्यान उत्कृष्ट मध्येका एक हुन्ः मेसी
काठमाडाैं । बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीले फ्रान्सेली एन्टोनी ग्रिजमानको प्रशंसा गर्दै उनी विश्वका उत्कृष्ट खेलाडी मध्येका एक भएको बताएका छन् । एट्लेटिको म्याड्रिडका फरवार्ड ग्रिजमान ला लिगाको प्रतिद्वन्द्वि क्लब बार्सिलोना जाने चर्चाका दौरान मेस्सीको यो भनाईले सरुवामा थप बल मिलेको छ । ‘उनी विश्व फुटबलमा उत्कृष्ट खेलाडी मध्ये एक हुन् । मलाई थाहा छैन…