
बैशाख २८ मा करिश्माकाे ” हिराेज् “
काठमाडाैं । अभिनेत्रि करिश्मा मानन्धर अभिनित फिल्म ‘हिरोज्’ बैशाख २८ बाट दर्शकमाझ आउने भएको छ । पहिला चैत्र २३ मा प्रदर्शन हुने तयारीमा रहेकाे एक्सन, लभ, कमेडी तथा संवेदनाले भरिएकोे यो फिल्म प्राबिधिक कारण देखाउँदै अन्तिम समयमा प्रदर्शन स्थगित गरिएकाे थियाे । अब भने आफ्नो फिल्म बैशाख २८ मा दर्शकमाझ आउने पक्का भएको जानकारी निर्मात्री पूर्णिमाले…