
उत्साह पूर्ण अवस्थामा लिलि बिली
काठमाडाैं । चैत्र ३० गतेबाट देशव्यापि रूपमा प्रदर्शनमा अाएकाे नेपाली चलचित्र उत्साहपूर्ण रूपमा तेस्राे हप्तामा पार्इला राखेकाे छ । प्रदर्शनकाे दिनदेखि नै व्यापक व्यापार गर्न सफल भएकाे यस फिल्म सुरूवाति गतिमै तेस्राे हप्तामा प्रवेश गरेकाे हाे । काफिया फिल्मस्को व्यानर , गाेविन्द शाहीकाे निर्माण तथा मिलन चाम्सकाे निर्देशनमा बनेकाे यस फिल्मका पछिल्ला दिनहरूलार्इ हेर्दा यसले…