बाबा राम रहिमः”उच्च जीवन नीच विचार”

काठमाडौं – सम्पत्तिबाट धेरै कुरा किन्न सकिएला तर गुमेको र गिरेको चरित्र फिर्ता गर्न सकिन्न । एउटा पुरानो नै भनाइ छ, ‘धन गयो केही गएन, सम्पत्ति गयो केही गयो तर चरित्र गयो भने सबै थोक गयो । ‘ मानिस धनको पछि दौडिन्छन् । करोडौं मात्र होइन, अर्बौं कमाउँछन् । तर, त्यही व्यक्तिको धन गलत आचरणका कारण कामै नलाग्ने पनि…

Read More

‘डमरुको डण्डीबियो’लार्इ युनिभर्सल सर्टिफिकेट

काठमाडाैं ।  बैशाख २१ अर्थात् आगामी साता रिलिज हुने सिनेमा ‘डमरुको डण्डीबियो’ले  सेन्सर पास गरेको छ । सेन्सर बोर्डबाट यस फिल्मले  युनिभर्सल सर्टिफिकेट प्राप्त गरेकाे छ । यसकाे मतलब खगेन्द्र लामिछाने स्टारर सिनेमालाई सबै उमेर समुहका दर्शकले हेर्न पाउने छन् । पछिल्लो समय चर्चामा रहेको सिनेमालाई आशाका रुपमा हेरिएको छ । खगेन्द्र अभिनित यसअघिकाे सिनेमालाई…

Read More

अभिनेत्री मनिषालार्इ भारतकाे प्रतिष्ठित फाल्के अवार्ड

काठमाडाैं । नेपाली अभिनेत्री मनिषा कोइराला भारतको प्रतिष्ठित दादा साहेब फाल्के अवार्ड २०१८ बाट सम्मानित भएकी छिन् । भारत सरकारले सिनेमा क्षेत्रमा विशेष योगदान पुर्‍याएवापत विभिन्न व्यक्तिहरुलाई हरेक वर्ष यो अवार्ड दिने गर्छ । मनिषालाई ‘मोस्ट भर्सेटाइल एक्ट्रेस इन इन्डियन सिनेमा’ विधामा सो अवार्ड दिइएको हो । मुम्बईमा आइतबार राति आयोजित कार्यक्रममा अवार्ड वितरण गरिएको…

Read More

११ नम्बरकाे जर्सीमा फुटबल खेल्दै ‘अनमाेल’

काठमाडाैं ।  नायक अनमोल केसी चाँडैनै  फुटबल खेलाडीको भूमिकामा चलचित्रमा देखिने भएका छन् ।अभिनेता भुवन केसीको निर्माणमा छायाङ्कन सुरु हुँदै गरेको फिल्म ‘क्याप्टेन’मा अनमोल  फुटबल खेलाडीको भूमिकामा पनि देखिने भएका छन् ।   चलचित्रमा फुटबल खेलको दृश्य राख्नपर्ने भएकोले इलाममा भइरहेको माइभ्याली फुटबल प्रतियोगिताको फाइनल खेल सँगै मिलाएर शुटिङ गरीने निर्माण पक्षको योजना रहेको छ ।…

Read More

जुस पिउने संसारकै ठूलाे शाकाहारी लामखुट्टे !

काठमाडाैं ।  लामखुट्टे भन्ने बित्तिकै मानिसको रगत चुस्ने र विभिन्न खतरनाक रोग फैलाउने किरा भनेर चिनिन्छ । तर दुनियाँको सबैभन्दा ठूलो लामखुट्टेको हकमा चाहीँ यी मान्यताहरु लागू हुँदैनन् । सोँच्नुहोस् त यदि तपाइँको घरभित्र साढे चार इन्च ठूलो लामखुट्टे आएर धमाका मच्चायो भने तपाइँ के गर्नुहुन्छ ? यो कुनै कोरा कल्पना होइन । चीनको सिचुआन…

Read More

चलचित्र हैरानको दोस्रो गीत सार्वजनिक

काठमाडाैं ।  चलचित्र हैरानको दोस्रो गीत सार्वजनिक भएको छ । यस अघि शीर्ष गीत र टिजर सार्वजनिक भइसकेको चलचित्रको दोस्रो गीतमा चलचित्रका कलाकारहरू गजित विष्ट , निशामा घिमिरे , बुद्धि तामाङ , सगर लम्साल र पुष्कर रेग्मी फिचर्ड छन् । सार्वजनिक ‘हिरो.’ बोलको गीतमा राजन इशानको स्वर र सङ्गीत रहेको छ भने गम्भीर विष्टको शब्द…

Read More

मेसीको ह्याट्रिकसँगै ला लिगाकाे अपाधि बार्सिलाेनाकाे पाेल्टामा

काठमाडाैं ।  स्टार  फरवार्ड लिओनेल मेसीको ह्याट्रिकको मद्दतले डेपोर्टिभोलाई ४-२ ले पराजित गर्दै बार्सिलोनाले २५ औं पटक स्पेनिस ला लिगाको उपाधि जितेको छ । मेस्सीको ह्याट्रिक गर्दा लुइस स्वारेजले भने गाेलका लागि पास उपलब्ध गराउनेमा श्यमट्रिक गरे । खेलको सातौं मिनेटमा बार्सिलोनाले फिलिपे काैटिन्होको गोलमा अग्रता लिएको थियो । ३८ औं मिनेटमा मेस्सिले बार्सिलोनाको अग्रता…

Read More

‘डामे तु कोसिता’ डान्स ३ हप्तामै एक करोड भ्यूज

काठमाडाैं ।  नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन क्रुज’ कि डान्सर आश्मा विश्वकर्माको ‘डामे तु कोसिता’ च्यालेन्ज भिडियो विश्वभरका दर्शकले मन पराएका छन् । यूट्यूवमा अपलोड भएको २० दिनभित्रै यो भिडियोले एक करोडभन्दा बढि भ्यूज पाइसकेको छ । नेपालबाट अपलोड भएको मध्ये सबैभन्दा बढि हेरिएको भिडियो फिल्म २ रुपैयाँको ‘कुटुमा कुटु’ लाई मानिन्छ । याे गीतको…

Read More

सामाजिक कथावस्तुलार्इ उठाउँदै ‘डोली’

काठमाडाैं ।  सामाजिक कथावस्तुलाई पृष्ठभुमी बनाएर फिल्म ‘डोली’ बन्ने भएको छ । शनिबारबाट यो फिल्मको छायांकन पनि सुरु  भयो । किरण नेपालीको लगानी रहने उक्त चलचित्रको छायांकन नुवाकोटबाट सुरु भएको छ भने फिल्मको छायांकन रारा ताल जुम्ला तथा काठमाण्डौमा समेत हुने निर्माण पक्षले बताएको छ ।   जय राम थापाको सिनेमाटोग्राफी रहने फिल्ममा किशोर खतिवडा,अर्जुन गुरुङ,…

Read More

रेस ३ काे सुटिङमा व्यस्त सलमान

काठमाडाैं । यतिबेला  बलिउड अभिनेता सलमान खान आफ्नो आगामी फिल्म ‘रेस ३’मा व्यस्त छन् ।  सलमानको यसै फिल्मको नयाँ पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक भएको यस फिल्मको पोष्टरमा सलमानको अँगालोमा ज्याकलिन फर्नाण्डेज छन् भने सलमानले पेस्तोल लिएकाे दृश्य देखाईएको छ ।   अहिले ‘रेस ३’ फिल्मको सुटिङको लागि सलमानको पुरै टिम कश्मीरको वादियोमा रहेका…

Read More
Back To Top