फिल्म ‘तान्द्रो’लाइ पी जी सर्टिफिकेट प्रदान ,कात्तिक २४ गतेबाट प्रदर्शनमा

तात्कालिन माओवादी युद्धकालमा घटेका घटनालाई मुख्य आधार बनाउँदै निर्माण भएको फिल्म ‘तान्द्रो’ले सेन्सर बोर्डबाट पी जी सर्टिफिकेट प्राप्त गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सबमा सहभागीता जनाइसकेको नेपाली फिल्म ‘तान्द्रो’मा नायक दयाहाङ राईको मुख्य भूमिका छ । कात्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको ‘तान्द्रो’का कार्यकारी निर्माता रामबाबु गुरुङ हुन् । पुरुषोत्तम प्रधानको छायांकन, कुमार महर्जनको…

Read More

फिल्म “हयाप्पी डेज”को ग्रयाण्ड रेड कार्पेट प्रिमियर शो बेलायतको अल्डरसटमा हुने

बेलायतमै छायांकान भएको हाइ बजेट फिल्म हयाप्पी डेजको ग्रयाण्ड रेड कार्पेट प्रिमियर शो आगामी १२ नोभेम्बरमा अल्डरसटमा हुने भएको छ ।प्रिन्सेस हल, अल्डरसटमा दिउसो २ बजे फिल्मका मुख्य कलाकारहरुको प्रत्यक्ष सहभागितामा रेड कार्पेट प्रिमियर शो हुन लागेको प्रस्तोता वी पी खनालले शुक्रबार लन्डनमा एक पत्रकार सम्मेलनमा जानकारी दिए । उनले माघ १२ देखि नेपाल भर…

Read More

आज देखि फिल्म ‘ऐश्वर्य’ प्रदर्शनमा,मल्टिप्लेक्समा फिल्मको अग्रिम बुकिङ सुखद

वर्षको प्रतिक्षीत फिल्म ‘ऐश्वर्य’ आज बिहीवार सोलो रिलिज भएको छ । यो फिल्मसँग जुध्न अन्य कुनैपनि नेपाली फिल्म प्रदर्शनमा आएका छैनन् । केही सिंगल हलमा ‘रुद्रप्रिया’ र ‘रानी’ पनि प्रदर्शन भैरहेका कारण यो फिल्ममाथि नेपाली दुई र बलिउड दुई फिल्मसँग खरो उत्रनु पर्ने चुनौती छ । शुक्रवारमात्र फिल्म प्रदर्शन गर्नु पर्ने प्रावधान भएपनि आज बिहीवार छठ पर्वको…

Read More

अन्तर्राष्ट्रिय फिल्म महोत्सबमा सहभागीता जनाइसकेको फिल्म ‘तान्द्रो’को गीत रिलिज

तात्कालिन माओवादी युद्धकालमा घटेका घटनालाई मुख्य आधार बनाउँदै निर्माण भएको फिल्म ‘तान्द्रो’को गीत रिलिज भएको छ । माओवादी युद्धकालको घट्ना सम्झाउने ‘अब मलाई बिदा देउ’ बोलको गीतमा टिसुजिल कर्माचार्यको शब्द तथा संगीत छ । विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सबमा सहभागीता जनाइसकेको नेपाली फिल्म ‘तान्द्रो’मा नायक दयाहाङ राईको मुख्य भूमिका छ । कात्तिक २४ गतेबाट प्रदर्शनमा आउन…

Read More

प्रतिक्षीत फिल्म ‘ऐश्वर्य’ सेन्सर पास,फिल्मलाई पिजी सर्टिफिकेट प्राप्त

कात्तिक ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको वर्षको प्रतिक्षीत फिल्म ‘ऐश्वर्य’ सेन्सर पास भएको छ । आइतवार केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई पिजी सर्टिफिकेट दियो । अब यो फिल्म १६ वर्ष उमेर मुनीकाले फिल्म हेर्न अभिभावक लिएर जानु पर्ने हुन्छ।   निर्माणपक्षले दिएको जानकारी अनुसार, फिल्ममा खतरनाक एक्सन सीन भएका कारण सेन्सर बोर्डले  ‘ऐश्वर्य’लाई ‘पिजी’…

Read More

फिल्म‘शत्रु गते’को शुभ मुहर्त सम्पन्न , छायांकनका लागि विरगञ्ज प्रस्थान

सोमवार राजधानीको कमलादी स्थित गणेश मन्दिरमा पुजाअर्चना गर्दै फिल्म‘शत्रु गते’को शुभ मुहर्त गरिएको छ । मुहर्तसँगै फिल्म यूनिट छायांकनका लागि विरगञ्ज प्रस्थान गरेको छ । यो फिल्म मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बन्न लागेको हो ।फिल्मलाइ  निर्देशक प्रदीप भट्टराईले निर्देशन गर्न लागेका छन्  l नायक पल शाह र नायिका आँचल शर्मा यो फिल्मका मुख्य…

Read More

प्रमिला–देबेशको ‘सोल्टीज्यू’मा तक्मेबुढा र रेखा (भिडियोसहित)

काठमाडौं, ५ कार्तिक । हास्य अभिनेता विल्सनविक्रम राई ‘तक्मेबुढा’ अभिनेत्री तथा मोडल रेखा फागोसँग देखिएका छन् । ‘सोल्टीज्यू…’ बोल गीतको सार्वजनिक भिडियोमा ‘तक्मेबुढा’ रेखाको सोल्टीका रुपमा देखिएका हुन् । पछिल्लो समय ‘मायाले संसार चल्दैन हौ’ थेगोलाई स्थापित गरेका ‘तक्मेबुढा’ सार्वजनिक भिडियोमा भने रेखाको मायामा चुर्लुम्मै डुबेका छन् । चर्चित गीतकार राम रेप्चुङ राईको शब्दरचना रहेको…

Read More

कलाकर्मीका तिहारका तस्विर,निकै उत्साहका साथ मनाए

यमपञ्चक अर्थात तिहारको भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएका छन् । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ । चलचित्र कलाकर्मीले पनि यसपालिको तिहार निकै उत्साहका साथ मनाएका छन् । अधिकांश कलाकर्मीका फेसबुक टाइमलाइन भाइटीकाका तस्विरले…

Read More

ऋषि धमलाको श्रीमती एलिजा गौतमको फिल्म ‘अनुराग’ मा नयाँ अभिनेता अनुवन्धित

एलिजा गौतमको निर्माण तथा अभिनय रहने फिल्म ‘अनुराग’ मा नयाँ अभिनेता अनुवन्धित भएका छन् । समुन्द्र र एलिजाको जोडीले लभ स्टोरी जनराको यो फिल्ममा रोमान्स गर्ने फाइनल भएको छ ।सिन्धुपाल्चोकका यी नयाँ अनुहारलाई सत्यराजले सबै खुबी भएका कारण चलचित्रमा अनुवन्धित गरेको बताए । समुन्द्रले अहिलेसम्म म्यूजिक भिडियो, विज्ञापन केहिमा काम गरेका छैनन् । अब फिल्ममा समुन्द्र…

Read More

डार्क कमेडी जनराको फिल्म ‘कोहलपुर एक्सप्रेस’मा नायिका केकी अधिकारी कार्यकारी निर्माता

नायिका केकी अधिकारीले चलचित्र ‘कोहलपुर एक्सप्रेस’ बनाउने भएकी छिन् । फिल्मलाई म्युजिक भिडियो निर्देशक विशाल भण्डारीले निर्देशन गर्ने भएका छन् । स्रोतको जानकारी अनुसार, केकी कार्यकारी निर्माता रहने फिल्म छठपछि फ्लोरमा जानेछ भने फिल्मको छायांकन बाँके जिल्लामा हुनेछ । फिल्मको विषयमा नायिका केकी अधिकारीले  बताउन चाहिनन् । डार्क कमेडी जनराको ‘कोहलपुर एक्सप्रेस’ फिल्ममा नायिका केकी आफै मुख्य…

Read More