
चन्दन वलि र टिका पुनको आवाजमा उत्कृष्ट गित ‘चौतारी’ सार्वजानिक
सधै आफुले निर्देशन गर्ने भिडियोमा केही न केही नयाँ प्रयोग गर्ने युवा निर्देशक हुन सिर्जन बराल । चलचित्रको भिडियो होस,आधुनिक गितको भिडियो होस वा लोक दोहोरीको भिडियोमा नयाँ शैली र प्रस्तुती देखाउन सिर्जन कन्जुस्याई गर्दैनन । उनै युवा निर्देशक बरालको निर्देशनमा ‘चौतारी विसौनी’ बोलको म्युजिक भिडियो सावर्जनिक भएको छ । म्युजिक भिडियोको क्षेत्रमा पहिलो पटक…