
‘ह्याप्पी डेज’को पहिलो गीत रिलीज
मिलन चाम्स निर्देशित फिल्म ‘ह्याप्पी डेज’को पहिलो गीत रिलीज भएको छ । ‘चेप्टे चेप्टे पेरुङ्गो’ बोलको गीतमा दयाहाङ्ग राई र दीया पुनले नृत्य गरेका छन् । गीतमा राजनराज सिवाकोटी र अञ्जु पन्तको स्वर छ भने राजनराजकै शब्द-संगीत छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा नृत्य गरेकी दीयाले ‘ह्याप्पी डेज’मा केमियो भूमिका गरेकी छन् । माघ…