Thu. Apr 25th, 2024

अनलाईनमा सञ्चालित रोधि घर हरुको संगठनात्मक संस्था केन्द्रिय अनलाईन विकाश बोर्डको मुख्य शाखा विधिवत रुपमा उद्घाटन गरिएको छ । संसंदका सांसद व्यवस्थापक माननिय पशुपति चौलागाईको प्रमुख आथित्यता तथा बोर्डका अध्यक्ष सुशान्त श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
हाल फेसबुक लगायत अन्य सामाजिक सञ्जालमा देश विदेशबाट सर्यौ अनलाईन रोधिघर सञ्चालनमा छन । यसरी सञ्चालमा रहेको अनलाईन रोधिको आधिकारिक संस्थाको रुपमा अनलाईन विकाश बोर्डको स्थापना गरिएको संस्थाका अध्यक्ष सुशान्त श्रेष्ठले जानकारी दिनुभएको छ ।

Leave a Reply

%d bloggers like this: