
सुष्मालाई ‘मिसेस चितवन’को ताज
भरतपुर, १७ चैत । चितवनमा पहिलोपटक आयोजना भएको ‘मिसेस चितवन–२०१७’को उपाधि नारायणगढकी सुष्मा थापाले जितेकी छन् । १८ स्पर्धीलाई पछि पार्दै सुष्माले ताज आफ्नो पोल्टामा पारेकी हुन् । उनले ताजसँगै ५० हजार रुपैयाँसहित गिफ्ट । २९ बर्षीया एक छोराकी आमा सुष्माले मिसेस पर्सानालिटी र भ्यूयर्स च्वाइस अवार्डसमेत हात पारिन् । यस्तै फस्ट रनरअप रेनु तामाङ…