निर्देशकले ‘बेड सिन’ माग्दा फिल्म नै छोडिन् चित्रांगदाले

मनोरंजनसंसार डटकम हाल निर्माणको क्रममा रहेको ‘बाबुमोशाय बन्दुकबाज’ फिल्मका लागि निर्देशक कुशान नन्दीले अभिनेत्री चित्रांगदा सिंह र अभिनेता नवाजुद्दिन सिद्दिकीसँग एउटा ‘बेड सिन’मागेका थिए। बेड सिनकै विषयलाई लिएर चित्रांगदा र कुशानबी मनमुटाव सुरु भयो र चित्रांगदाले फिल्म नै छोडेको बताइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सुरुमा त चित्रांगदा बेड सिनका लागि तयार थिइन्, उनले टेक पनि…

Read More

‘धुम ४’ मा सलमान?

मनोरंजनसंसार डटकम बलिउडमा पछिल्लो समयको चर्चाअनुसार ‘धुम ४’मा सलमान खान केन्द्रीय भूमिकामा देखिने सम्भावना रहेको छ। सलमान यस फिल्ममा नकारात्मक चरित्रमा देखिन सक्नेछन्। भारतका केही सञ्चारमाध्यमले फिल्मको सुटिङ उत्तर अमेरिकामा हुनेछ। त्यस्तै केही सञ्चारमाध्यमले भने दक्षिण अमेरिकामा पनि हुन सक्ने जनाएका छन्। फिल्मलाई धुम ३ का विजयकृष्ण आचार्यले निर्देशन गर्ने या नगर्ने पक्का भइसकेको छैन।…

Read More

हलीउड थेटरमा “रिलेशन” , बिदेशीले समेत गरे खुलेर प्रशंसा

मनोरंजनसंसार डटकम नेपाली सामाजिक कथा बस्तु र देशप्रेमको भावना बोकेको चलचित्र “रिलेशन” नेपालमा रिलिज हुनु अगाडी नै अमेरिकाको हलीउड थेटरमा रिलिज गरिएको छ | चलचित्र जून १२ तारिकका दिन प्रदर्शन गरिएको थियो | चलचित्र हेर्न बच्चा देखि बृध सम्मको दर्शकहरुको उपस्थिथि देखियो | चलचित्र हेर्न नेपाली देखि बिदेशी व्यक्ति समेत आएका थिए | चलचित्र हेरिसकेपछि…

Read More

राजधानीमा ‘ओ माई म्यान’ को प्रिमिएर , सबैले गरे खुलेर प्रशंसा

मनोरंजनसंसार डटकम छोटो चलचित्र ‘ओ माई म्यान’ प्रिमिएर गरिएको छ । राजधानिमा मंगलबार आयोजित एक कार्यक्रममा चलचित्रकर्मी तथा रंगपत्रकार माझ चलचित्र प्रिमिएर गरिएको हो । मान्छेले आफ्नो गल्ति लुकाउन कतिसम्मको चलाखी गर्छ भन्ने बिषयबस्तुमा निर्मित यो चलचित्र २२ मिनेट १९ सेकेन्ड अवदिको रहेको छ । गोपाल चन्द्र लामिछानेको निर्देशन रहेको चलचित्र शक्ति बल्लभ घोराशैनी र…

Read More

गीत संगीतले मान्छेलाई बाच्न सिकाऊछ : भूप नारायण चौधरी

मनोरंजनसंसार डटकम पछिल्लो समय नेपाली सांगीतिक आकाशमा धेरै ताराहरु चमिक्दै छन् तिमध्येका एक तारा भूप नारायण चौधरी पनि हुन् | नवलपरासीबाट आफ्नो गीतसंगीत यात्रा सुरु गरेको यिनले भोजपुरी गीत संगीतमा समेत सफलता हात पारिसकेका छन् | अहिले उनको “यो माया को कस्तो चाला” बोलको गीत नेपाली सांगीतिक बजारमा निकै चर्चामा रहेको छ | यिनै लोकप्रिय…

Read More

पतिसँग औपचारिक रूपमा करिश्माको डिभोर्स!

मनोरंजनसंसार डटकम बलिउड नायिका करिश्मा कपुर र उनका पति संजय कपुरविच औपचारिक रूपमा डिभोर्स भएको छ । मुम्बईको पारिवारिक अदालतले दुईको अपिलमा सुनुवाई गर्दै औपचारिक रुपमै अलग हुने फैसला दिएको छ । संजय र करिश्माले सन् २०१४ मा डिभोर्सका लागि अदालतमा अपिल गरेका थिए। अदालतको फैसला अनुसार उनीहरूका दुई बच्चा करिष्मासँगै रहनेछन्। सम्बन्ध विच्छदसँगै संजयले…

Read More

“दंगल” पछि “सेक्रेट सुपरस्टार” मा आमिर!

मनोरंजनसंसार डटकम हालै ‘दंगल’को सुटिङ सकेका आमिर खान आगामी फिल्ममा संगीतकारको भूमिकामा देखिने चर्चा चलेको छ। ‘सेक्रेट सुपरस्टार’ नामको फिल्ममा उनी संगीतकार बन्ने चर्चा चलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। त्यसो त, केही समयअघि सेक्रेट सुपरस्टारलाई आमिर आफैंले निर्देशन गर्ने बताइएको थियो। झनै अघिचाहिँ आमिर संगीतकार बन्न लागेको र उक्त फिल्मलाई उनका म्यानेजर अद्वैत चन्दनले निर्देशन…

Read More

युवा गितकार सौरभ तिम्सिनाको एकल एल्बम “पाउजु” सार्वजनिक

भुटानी मुलका नेपाली र बिगत केहि समय देखि अमेरिकामा बस्दै आएका युवा गितकार सौरभ तिम्सिनाले आफ्नो जन्म भुमि प्रति प्रेम प्रकट गर्दै स्रोता सामु पहिलो गिति संग्रह” पाउजुको आइतबार राजधानिको आर्याल होटेलमा बिमोचन सम्पन्न भएको छ। बिमोचन समारोहमा गीतकार संघका अध्यक्ष गीतकार योगेन्द्रमणि दाहालको प्रमुख आतिथ्यतामा बिमोचन समारोह सम्पन्न भएको हो । उनको एकल एल्बमा “पाउजु…

Read More

म्यूजिक वीडियोमा देखिईन प्रियंका, ‘क्वांटिको’ को लागि पनि भईन नोमिनेट

मनोरंजनसंसार डटकम सुन्दरताको धनि प्रियंका चोपड़ा एक म्यूजिक वीडियो देखिदै छिन् जसमा जेनिफर लोपेज, एकॉन, रयान सीक्रेस्ट र फ्रेंच मोंटाना पनि रहेका छन् | प्रियंका ‘डोंट यू नीड समबडी’ गाउदै देखिएकी छिन् | वीडियोमा क्रिस्टियानो रोनाल्डो, जेम्स रोड्रीगुएज, राफेल नडाल, जीन क्लाउड वान डेम, केटलीन ब्रिस्टोव, मिला जोवोवीक, डेविड लुइज जस्ता सेलिब्रिटी पनि रहेका छन्…

Read More

‘मर्डर ऑन द ओरियेंट एक्सप्रेस’ मा देखिनेछिन् एंजेलिना जोली

मनोरंजनसंसार डटकम केनेथ ब्रनाघ को ‘मर्डर ऑन द ओरियेंट एक्सप्रेस’ मा एक्ट्रेस एंजेलिना जोलीलाई लिने भनेर अहिले कुराकानी चलिरहेको छ | हॉलीवुड वेबसाइट को रिपोर्ट को अनुसार , शूटिंग लंदनमा नवंबरमा शुरू हुने आशा गरिएको छ | जोली फिल्ममा मिसेज हैरियट हब्बार्डको भूमिका निभाउने छिन् | फिल्मको १९७४ को सीरीजमा एक्ट्रेस लॉरेन बकालले यो भूमिका…

Read More