‘सुल्तान’को ट्रेलर रिलिज, यस्तो देखिए सलमान

मनोरंजनसंसार डटकम सलमान खानको अगामी फिल्म ‘सुल्तान’को ट्रेलर रिलिज भएको छ। रिलिज भएको झण्डै ३ मिनेट १८ सेकेन्डको ट्रेलर सलमानमय छ। अलि अब्बास जाफरको निर्देशकिय डेब्यू फिल्ममा सलमानसँगै अनुष्का शर्मा तथा रणदिप हुड्डा मुख्य भूमिकामा रहेकी छिन्। फिल्म कुस्तीबाजको जीवनीमा आधारित रहेको छ। फिल्म यसै वर्ष इदमा रिलिज हुनेछ। हेर्नुस ट्रेलर:

Read More

नखाएको विष लागेपछि…

कुरा गायन र कला साधनाबाटै सुरु गरौँ । म तपाईँहरुकै बीचमा हुर्केकी एउटी गायिका हुँ । मलाई चिने पनि र नचिने पनि वा मलाई भन्दा बढी तपाईँहरुले सिमसिमे पानीमा बोलको नेपाली लोकगीतलाई चिन्नुभएको छ जस्तो लाग्छ । त्यो गीत गाएर म नेपाल प्रथम हुँदा सानी अल्लारे उमेरकी थिएँ । त्यसपछि करिव २३ वर्ष भयो म…

Read More

‘सकुन्तला’ अवतारमा यस्तो देखियो राजेशको एक्सन

मनोरंजनसंसार डटकम राजेश हमालले दशकभन्दा बढि समय एउटै खाले भूमिका निभाएर नेपाली फिल्मलाइ पछाडि पारेको आरोप खेप्दै छन्। धेरैको गुनासो फिल्ममा उनको भूमिका परिवर्तन रहेन भन्ने छ। राजेश हमालले जीवन पहिलोपल्ट गेटअप परिवर्तन गर्दै महिला बनेको फिल्म ‘सकुन्तला’को टिजर रिलिज भएको छ। टिजरमा उनलाई महिलाको गेटअपमा एक्सन गर्दै गरेको देख्न सकिन्छ। दिनेश श्रेष्ठ निर्देशित फिल्म…

Read More

अजयकी नयाँ हिरोइनमा सबैको नजर

मनोरंजनसंसार डटकम बलिउडमा थुप्रै अनुहारले डेब्यू गर्छन तर केहि अनुहारले भने फिल्मको रिलिज अगावै विशेष चर्चा पाउने गर्छन्। अजय देवगनको महत्वाकांक्षी फिल्म ‘शिवाय’वाट बलिउडमा डेब्यू गर्न लागेकी सायशा सेहेगलको पनि फिल्म रिलिज अगाडी नै बलिउडमा चर्चा सुरू भएको छ। प्राय:जसो नायिकाहरूको चर्चाको कुरा हुँदा सुन्दरताले प्रमुख स्थान पाउने गर्छ तर आयशाको भने बौद्धिक्ता र सुन्दरताको…

Read More

सलमानलाई छोडेर शाहरुखलाई रोजीन् कट्रिनाले

बलीउड अभिनेता सलमानसँग फेरी सम्बन्ध सुध्रिएको बताइए पनि नायिका कट्रिना र सलमानको सम्बन्ध फेरी चिसिीएको छ । सम्बन्ध सुमधुर नभएकै कारण कट्रिनाले सलमान खानको चलचित्र छाडेर शाहरुख खानको चलचित्रमा अभिनय गर्ने भएकी छिन् । भारतीय मिडियाका अनुसार कट्रिना र सलमान चलचित्र ‘ट्युवलाइट’ मा एकसाथ काम गर्ने चर्चा चले पनि उनले अब शाहरुख खानसँग चलचित्रमा काम…

Read More

यामी-पुलकित स्टार ‘जुनूनीयत’ को ट्रेलर सार्वजनिक

मनोरंजनसंसार डटकम रोमांटिक फिल्म ‘सनम रे’ मा निकै नै राम्रो अभिनय गरे पछि एकपटक फेरी यामी गौतम र पुलकित सम्राटलै संगै स्क्रीन शेयर गरेको हेर्न पाइने भएको छ | अब यि दुई स्टार्सलाई फिल्म ‘जुनूनीयत’ मा संगै हेर्न पाइने छ |यस फिल्मको ट्रेलर सार्वजनिक भईसकेको छ | ट्रेलरको हिसाबमा फिल्म इमोशनल लव स्टोरी रहेको कुरा…

Read More

हॉलीवुड को सस्पेंस थ्रिलर फिल्म ‘डोंट ब्रीद’ को ट्रेलर सार्वजनिक

मनोरंजनसंसार डटकम हॉलीवुडको सस्पेंस थ्रिलर फिल्म ‘डोंट ब्रीद’को ट्रेलर सार्वजनिक भएको छ | फिल्मको कहानी निकै नै उत्सुक रहेको छ |कथामा टीनेजर्सको एक ग्रुप एक नेत्रहीन बृधमान्छे को घरमा घुस छन् | टीनेजर्सको यो ग्रुपलाई लाग्छ कि तिनीहरु अपराध गरेर त्यहाँ बाट निक्लिने छन् र कसैलाई थाहा पनि हुने छैन तर तिनीहरुको सोच गलत साबित…

Read More

ईवा लोंगोरिया र जोस एंटोनियोले मेक्सिकोमा गरे गुपचुप बिवाह

मनोरंजनसंसार डटकम अभिनेत्री ईवा लोंगोरियाले मेक्सिकोमा एक गुपचुप समारोहमा आफ्नो मंगेतर जोस एंटोनियो ‘पेपे’ बैस्टनसंग बिवाह गरेकी छिन् | एक वेबसाइटको जानकारी अनुसार, दंपतिले मेक्सिको शहर ‘वैले डी ब्रावो’ मा बिवाह गरेका छन् | यो लोंगोरियाको तेस्रो बिवाह हो | यो भन्दा पहिले उनि अभिनेता टेलर क्रिस्टोफर र एनबीए स्टार टोनी पार्कर संग बिवाह बन्धन…

Read More

सलमान खान संग इमोशनल ड्रामा गर्नेछन् कबीर खान

मनोरंजनसंसार डटकम सुपरस्टार सलमान खान फेरी एकपटक निर्देशक कबीर खान संग काम गर्ने भएका छन् |फिल्म मानवीय भावनामा आधारित रहेको कुरा पनि जानकारीमा आएको छ | अहिले फिल्म को स्क्रिप्टमा काम भैरहेको छ | कबीर र सलमान यो भन्दा पहले ‘एक था टाइगर’ र ‘बजरंगी भाईजान’ जस्ता फिल्ममा संगै काम गरिसकेका छन् सलमान अहिले फिल्म…

Read More

काजोल भन्छिन्- बलिउड पुरुष प्रधान उद्योग

मनोरंजनसंसार डटकम बलिउड स्टार काजोल यो फिल्म उद्योगलाई पुरुष प्रधान उद्योग मान्दछिन् । ‘बलिउड पनि अरु सामान्य उद्योगजस्तै हो, जसमा पुरुषको महत्व र स्थान महिलाको भन्दा बढी छ,’ उनले अन्तर्वार्तामा भनिन् । बलिउड वा हलिउड दुवै उद्योगमा पुरुषको प्रभाव बढी भएको भन्दै उनले पारिश्रमिकमा पनि अन्तर रहेको बताइन् । ‘सबको आफ्नो काम अनुसार स्थान र…

Read More