‘क्लासिक’ : “बिग ब्यानर – बिग मुभी”,गणेशको पूजा गरि सुरु गरियो चलचित्रको छायांकन
चलचित्र क्षेत्रकै प्रतिष्ठित अवार्डमध्येको एक एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारको तेश्रो संस्करणमा सर्वाधिक ५ विधा, नेफ्टा अवार्डमा २ विधासंगै अन्य अवार्डका लागि थुप्रै विधामा मनोनित भएको बर्ष २०७१ को हिट चलचित्र ‘नोभेम्बर रेन’ युनिटले सोहि ब्यानरमा निर्माण गर्दै गरेको चलचित्र ‘क्लासिक’को शनिबारबाट छायांकन सुरु भएको छ | राजधानीको चोभार स्थित गणेशमन्दिरमा चलचित्र युनिटले पूजाआजा गर्दै चलचित्रको…