अस्पतालबाट घर फर्किए संगीतकार गुरुङ

वरिष्ठ संगीतकार अम्बर गुरुङ स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट घर फर्किएका छन् । राष्ट्रिय गीतमा समेत संगीत दिएका गुरुङ संगीत तथा नाट्य कला प्रतिष्ठानका उपकुलपति समेत हन । संगीतकार गुरुङ स्वास्थ्यमा समस्या देखिएपछि गएको एक महिनादेखि काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो । आजमात्र उनलाई अस्पतालले डिस्चार्ज गरेको हो । गएको फागुन ७…

Read More

सोनाक्षी र अर्जुन झुर नायक-नायिका

यो वर्षको घन्टा अवार्डमा सबैभन्दा झुर अभिनेत्रीको अवार्ड सोनाक्षी सिन्हाले जितेकी छिन् । ‘होलिडे’ र ‘एक्सन ज्याक्सन’ दुईदुईवटा चलचित्रबाट उनले घन्टा अवार्ड हात पारेकी हुन् । चलचित्र ‘हमशकल्स’ले सबैभन्दा नराम्रो चलचित्रको अवार्ड पायो । साथमा यसका तीन अभिनेता सैफ अलि खान,रितेश देशमुख र राम कपुरले घन्टा अवार्ड प्राप्त गरे । निर्देशक फराह खानले चलचित्र ‘ह्याप्पी…

Read More

‘ठमेल डटकम’मा थपिए अनुप र नरेन

गोपीकृष्ण मुभिज प्रालीको ब्यानरमा उद्धव पौड्यालको प्रस्तुती रहने फिल्म ठमेल डटकममा प्रमुख कलाकारको रूपमा अनुप विक्रम शाही र नरेन खड्का अनुबन्धित भएका छन् । यसअघि प्रमोद अग्रहरी र नीता पोखरेल अनुबन्धित भईसकेका थिए ।  प्रिवार, तिल्लहरी, ट्रक ड्राईभर, लक्ष्मीपुजा जस्ता सफल चलचित्र निर्देशन गरिसकेका अनुभवी निेर्दशक राजकुमार शर्माले ठमेल डटकमलाई निर्देशन गर्दैछन् । ठमेलको परिवेशमा…

Read More

दिलवाले शाहरुखसँग फेरी जोडिइन काजोल

बलिउड फिल्ममा सफल जोडीको रुपमा कहलिएका शाहरुख खान र काजोल फेरी एकसाथ पर्दामा देखिने भएका छन् । हाल मात्रै उनीहरुले २० बर्ष अघि अभिनय गरेको चलचित्र दिलवाले दुल्हनियाँ ले जाएङ्गे पुन प्रदर्शनमा आएको छ । रोहित शेट्टीको आगामी फिल्म दिलवालेमा शाहरुख र काजोल मुख्य भुमिकामा रहने निर्देशक शेट्ठीले जानकारी दिए । फिल्म दिलवालेको मुख्य भूमिकामा…

Read More

वसन्त चौधरीको विश्व काव्ययात्रा नेपाल र सिगांपुरमा

सफल व्यवसायीसँगै साहित्य क्षेत्रमा पनि उतिक्कै सक्रिय रहदैं आएका वसन्त चौधरी आफ्नो जारी एकल विश्व काव्ययात्राको तेर्हौ र चौधौं संस्करण क्रमंश नेपाल र सिगांपुरमा गर्ने भएका छन ।  उनले चैत ६ गते पोखराको गण्डकी बोर्डिङ स्कूलमा र चैत १४ गते सिगांपुरमा नेपाली र हिन्दीमा गरी नयाँ-पुराना गरी करिब १५-२० वटा प्रेम कविता सुनाउनेछन। नेपाल संस्करण…

Read More

३ यूवक रिमाको पछि-पछि… (भिडियो सहित)

 विगत ७ बर्षदेखि अष्ट्रेलियामा बस्दै आएका गायक समिर आचार्यको नयाँ गीति भिडियो सार्वजनिक भएको छ । ‘तिमी पनि एक्लै म पनि एक्लै’ बोल गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ । यसअघी नै आफ्ना दुई सांगितिक कोशेली सार्वजनिक गरिसकेका गायक आचार्यले अहिले सार्वजनिक गीत कुनै पनि एल्बममा समावेश नभएको बताए । सार्वजनिक भिडियोलाई निर्देशक…

Read More

‘होस्टेल रिटर्न्स’मा समाबेश सम्पुर्ण अडियो गीत सार्वजनिक

मञ्चमा चलचित्रका कलाकारलाई प्रत्यक्ष उपस्थित गराएर अभिनय गराउँदै चलचित्रको लाइफ प्रोमो प्रस्तुत गदैं आएको चलचित्र होस्टेल रिटर्न्सले चलचित्रमा समाबेश सम्पुर्ण अडियो गीत सार्वजनिक गरेको छ । चलचित्रमा समाबेश ६ वटा गीतको अडियो सार्वजनिक गरेको होस्टेल रिटर्न्सले चाडैं नै अडिया गीतको भिडियो सार्वजनिक गर्ने निर्माता सुनिल रावलले जानकारी दिए । यूवाबर्गलाई लक्षित गदैं सार्वजनिक गरिएको ‘ड्रिन्क…

Read More

यूरोपबाट हमाल देखी हिमालसम्मको वर्ल्ड टुर

महानायक राजेश हमाल,नायिका नन्दिता केसी र गायक हिमाल सागर अब वर्ल्ड टुरमा निस्किने भएका छन् । यात्रा फाउन्डेसनले गर्न लागेको कल्चरल टुरमा राजेश हमाल,नायिका नन्दिता केसी,गायक हिमाल सागर र यात्रा फाउन्डेसनका अध्यक्ष रोशन पराजुलीले वर्ल्ड टुर गर्ने भएका हुन् । अप्रिलको पहिलो साताबाट सुरु हुने वर्ल्ड टुरले नेपाली कलासंस्कृति तथा मौलिक पहिचानलाई विश्वसामु पुर्‍याएर वर्ल्ड…

Read More

पातली दीपिकालाई २० केजीको कपडा

बलिउड नायिका दीपिका पादुकोण संजय लीला भंसालीको चलचित्र बाजीराव मस्तानीको शुटिङको लागि तयार भएकी छिन् । चलचित्रमा दीपिकाले २० केजी बढीको कपडा लगाएर युद्ध मैदानमा तरवार खेलाउनु पर्ने छ । यो एक्शन दृश्यलाई न्याय गर्न उनले केहि समय ट्रेनिङ पनि लिएकी छिन् । दीपिकाले चलचित्रको कथालाई भरपूर न्याय गर्न काफी तयारी गरेको बताएकी छिन् ।…

Read More

अमेरिकामा धुर्मुस र सुन्तलीको नयाँ बर्ष

नयाँ बर्ष २०७२ को अवसर पारेर अमेरिकामा रहेका नेपाली र अन्य नेपाली भाषा समुदायबिच नेपाली कला साहित्य बिबिध संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले २०७२ नयाँ बर्ष धमाका भाग १ अमेरिकामा प्रस्तुत गरिने भएको छ। उक्त कार्यक्रममा सहभागी हुन नेपालका हास्य विधाका चर्चित कलाकार सीताराम कट्टेल (धुर्मुस) तथा कुन्जना घिमिरे (सुन्तली) अमेरिका जाने भएका छन्…

Read More