बेलायतमा मिस नेपाल सुबिनलाई सम्मान
मिस नेपाल सुबिन लिम्बु बेलायतमा सम्मानित भएकी छिन् । गत २७ डिसेम्वर २०१४ को दिन बेलायतको हकिन्स कम्युनिटी हल, केन्टमा मिस नेपाल लिम्बुको सम्मान गरिएको थियो । तेह्रथुम समाज युकेले आयोजना गरेको सम्मान कार्यक्रममा लण्डनमा आयोजित ६४औ मिस वल्र्ड २०१४ को प्रतियोगितामा नेपालबाट भाग लिन गएको भन्दै उनलाई सम्मान दिइएको थियो । सम्मान पछि मिस…