
कहाँ भेटिएलाको जोडी बिहे बन्धनमा बाँधिँदै
निकै लामो समयको चर्चा पछि नायक श्रीकृष्ण श्रेष्ठले कहाँ भेटिएलाकी नायिका स्वेता खड्कालाई आफ्नो जीवनकै नायिका बनाउने भएका छन् ।
हिट चलचित्र ‘कहाँ भेटिएला’मा एकै साथ काम गरेको यो जोडी लामो समय देखि प्रेम सम्बन्धमा थियो ।