Fri. Mar 29th, 2024
निकै लामो समयको चर्चा पछि नायक श्रीकृष्ण श्रेष्ठले कहाँ भेटिएलाकी नायिका स्वेता खड्कालाई आफ्नो जीवनकै नायिका बनाउने भएका छन् ।
हिट चलचित्र ‘कहाँ भेटिएला’मा एकै साथ काम गरेको यो जोडी लामो समय देखि प्रेम सम्बन्धमा थियो ।
नायक राजेश हमालले बिहे नगरी आफू पनि नगर्ने बन्दै बसेका श्रीकृष्णले हमालको विवाह भएको केही सातामा नै आफूले पनि बिहे गर्ने निर्णय लिएका छन् ।
कहाँ भेटिएलाको जोडी लामो समयदेखि एकसाथ काम गरेको र राम्रो सम्बन्ध कायम रहेकाले बिहे गर्ने निष्कर्षमा पुगेको बताईन्छ ।
श्रीकृष्ण र स्वेताको आगामी चलचित्र ‘कोहिनुर’ प्रदर्शनको पर्खाईमा छ ।
%d bloggers like this: