Wed. Jan 22nd, 2025

Category: संगीत

‘नेपाल्स सिङ्गीङ सुपरस्टार’ हुने, विजेतालाई २५ लाख पुरस्कार

काठमाडाैँ । पछिल्लो समय नेपालमा रियालिटी शोको बाढी नै आएको छ । दिन प्रतिदिन यस्ता शो थपिन थालेका छन् । यस्तैमा इमेज टिभीले नयाँ रियालिटी शो ‘नेपाल्स सिङ्गीङ सुपरस्टार’ ल्याउने भएको…

विवाह बन्धनमा बाधिइन् गायिका प्रविशा अधिकारी

काठमाडौँ । गायिका तथा ‘द भ्वाइस किड्स’की कोच प्रविशा अधिकारी विवाह बन्धनमा बाधिएका छन्। आइतबार झापाको विर्तामोडस्थित एक पार्टी प्यालेसमा प्रविशा अधिकारी र निर्माण सिटौला विबाह बन्धनमा बाधिएका हुन् ।…

कमला रिसालको ‘आमाको काखै प्यारो’ सार्वजनिक (भिडियो)

काठमाडाैँ । स्रष्टा कमला रिसालको गीति एल्बम ‘आमाको काखै प्यारो’ सार्वजनिक भएको छ । सखी प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ले विमोचन गरेका…

दोहोरी च्याम्पियनको उपाधि प्रकाश र मिनाको जोडीलाई

काठमाडाैँ । नेपाल टेलिभिजनको आयोजनामा सञ्चालित ‘पहिलो दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीको जोडीले उचालेको छ । पोखरास्थित फेवाताल किनारमा शनिबार साँझ सम्पन्न ‘फाइनल’ सो जोडीले उपाधिसहित रु…

गायक शक्ति चन्दले ल्याए ‘देउसी भैलो’ (भिडियो)

काठमाडाैँ । गायक शक्ति चन्दले ‘देउसी भैलो’ सार्वजनिक गरेका छन् । नेपालीहरूको दोश्रो ठूलो चाँड तिहार नजिकिएसँगै उनले उक्त गीत सार्वजनिक गरेका हुन् । गीतमा शक्ति चन्दको स्वर रहेको छ…

विष्णु माझीको अवस्थाबारे बुझ्न माइतीघर पुग्यो प्रहरी

काठमाडाैँ । सामाजिक सञ्जालमा चर्चित गायिका विष्णु माझीको अवस्थाबारे विभिन्न टिकाटिप्पणी हुन थालेपछि प्रहरीले माइती पक्षसँग सोधखोज गरेको छ। सोमबार जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली माझीको माइतीघर…

लोकप्रिय गायक टुहुरेको निधन, प्रधानमन्त्रीद्वारा शोक व्यक्त

काठमाडाैँ । ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर’ गीतबाट प्रसिद्धिको शिखरमा पुगेका लोकप्रिय गायक जुठबहादुर खड्गी ‘जेबी टुहुरे’को उपचारका क्रममा आज निधन भएको छ ।…

‘मन कि मन्जरी’मा बलबहादुर र अस्मिताको स्वर

काठमाडाैँ । बलबहादुर राजबंशी र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मन कि मन्जरी’ सार्वजनिक भएको छ । बलबहादुरकै संगीत, उदयराज पौडेलको एरेञ्ज र रमेश मास्केको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको…

हुम्लामै पहिलो पटक गोठालाको कथामा आधारित म्युजिक भिडियो

हुम्ला । दुर्गम हिमाली जिल्ला हुम्लामा यहाँका युवाहरुले पूर्खालाई सम्झिँदै गोठालाको कथामा आधारित म्युजिक भिडियो निर्माण गरेका छन् । पछिल्लो समय मध्यपश्चिम तथा सुदूरपश्चिमको देउडा ठाडी भाका गीत लोप हुँदै गएपछि…

रहेनन् वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधान

काठमाडाैँ । वरिष्ठ गायक प्रेमध्वज प्रधानको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब १:४५ बजे उनको काठमाडाैँको न्युरो अस्पतालमा मृत्यु भएको हो । छातीमा समस्या देखिएपछि उनलाई बिहान न्यूरो अस्पताल…