र्यापर एलिस नेपकीङको ‘बिर्सियो माया’ सार्वजनिक (भिडियो)

काठमाडाैँ । र्यापर एलिस नेपकीङले नयाँ गीत सार्वजनिक गरेका छन् । सोमबार उनले आफ्नै आधिकारीक युट्युब च्यानल ‘एलिस नेपकिङ’मा ‘बिर्सियो माया’ गीत सार्वजनिक गरेका हुन् । उक्त गीतको आवाजमा एलिसलाई रूथलेसले सघाएका छन् । त्यस्तै, गीत वन्स अगेन एल्बममार्फत सार्वजनिक भएको हो । गीतमा संगित संयोजन र मिक्सिङ रूथलेस विट्जको रहेको छ । त्यसैगरी सार्वजनिक भएको…

Read More

‘कर्कलो कोक्याउला’को श्रव्यदृश्य सामग्री प्रहरीलाई हस्तान्तरण, जनचेतनाका लागि बजाइने

काठमाडौँ । शुभमिडिया होम प्रालिले तयार गरेको हरिवंश आचार्यको शब्द, सङ्गीत र स्वरमा रहेको गीत ‘कर्कलो कोक्याउला’को श्रव्यदृश्य ९अडियोभिडियो० आज प्रहरी प्रधान कार्यालयलाई हस्तान्तरण गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई वरिष्ठ हास्य कलाकार तथा गायक हरिवंश आचार्यले हस्तान्तरण गरे । उक्त गीत चेलीबेटी बेचबिखनविरुद्ध सचेतना…

Read More

किन दुर्गेश थापाको गीतको प्रसारण रोक्न गरियो माग ?

काठमाडाैँ । वैज्ञानिक समाजवादी महिला सङ्गठनले भर्खरै सार्वजनिक भएको गायक दुर्गेश थापाको गीतमा महिलालाई पैसासँग तुलना गरिएको भन्दै प्रसारण बन्द गर्न आग्रह गरेको छ । सङ्गठनले आज विज्ञप्ति जारी गरी हालचालै सार्वजनिक भएको गायक थापाको ‘पैसा’ नामक म्युजिक भिडियोमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरू प्रयोग भएको जनाउँदै गीत प्रसारण बन्द गर्न सम्बन्धित संस्था र…

Read More

साउथ फिल्म ‘थिरीमाली’ को आइटम गीत सार्वजनिक, स्वस्तिमा खड्काको दमदार डान्स (भिडियो)

काठमाडाैँ । नेपाली अभिनेत्री स्वस्तिमा खड्काको भूमिका रहेको दक्षिण भारतीय फिल्म ‘थिरीमाली’ को आइटम गीत सार्वजनिक भएको छ। मूल रूपमा मलयालम भाषामा बनेको यो फिल्मको हिन्दी गीत शनिबार सार्वजनिक भएको हो। फिल्म मलयालमसँगै हिन्दी, तेलेगू र तामिल भाषामा पनि सार्वजनिक हुनेछ। तीन मिनेट ५३ सेकेन्डको गीत ‘सायना मुभिज’ को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सुनिधि चौहानको…

Read More

विरेन रसाइलीको ‘तिम्रो याद’ सार्वजनिक (भिडियो)

काठमाडाैँ । गायक विरेन रसाइलीको स्वर रहेको ‘तिम्रो याद’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विजय अधिकारीको सङ्गीत रहेको छ । गीतको रचना दिलीप घिमिरेले गरेका हुन् । गीतलाई देवेन्द्र नेवाले सङ्गीत संयोजन गर्नुभएको छ । म्युजिक भिडियोमा जीवन भट्टराई, अञ्जना दुवाडी र अमिषा सुवेदीको अभिनय छ । उत्सव दाहालले छायाङ्कन गरेको उक्त…

Read More

नेपाल आउँदै ‘इन्डियन आइडल’ विजेता पवनदीप

काठमाडाैँ । इन्डियन आइडल ‘पवनदीप राजन’ नेपाल आउने भएका छन् । आगामी १ माघमा ठमेलस्थित ‘एलओडी’ क्लबमा आयोजना हुने ‘पवनदीप लाइभ इन नेपाल’ कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आउने भएका हुन् । काठमाडौँका दर्शक नचाउन पवनदीप नेपाल ल्याउन लागेको क्लबका निर्देशक रविन श्रेष्ठले बताए ।   पनवदीप इन्डियन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन्…

Read More

बलिउडकी चर्चित गायिका असीस कौरको काठमाडौमा कन्सर्ट

काठमाडाैँ । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् । यही जनवरी ८ मा दरबारमार्गमा रहेको क्लब प्लेटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट विथ असीस कौर’ कन्सर्टका लागि उनी नेपाल आउने भएकी हुन् । फेलिज इन्टरनेशनल इभेन्टले कन्सर्टको आयोजना गर्न लागेको हो । नेपाली दर्शकको बलिउड सेलिब्रेटी भेट्ने र सँगै नाच्ने चाहना पुरा गर्न…

Read More

राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ सार्वजनिक (भिडियो)

काठमाडाैँ । राष्ट्रिय धरोधर संरक्षणका अभियान्ता राजानन्द माण्डव्यको ‘मेरो झण्डा फरफराउँछ’ गीतकाे भिडियाे सार्वजनिक भएकाे छ । विगत लामो समयदेखि राष्ट्रिय पोशाक र राष्ट्रिय झण्डाको संरक्षणका लागि आवाज उठाउँदै आएका माण्डव्यले लेखेको यो गीतमा राष्ट्रिय झण्डाको महत्वलाई दर्शाउन खोजिएको छ । गीतमा रमेश सेन्चुरीले संगीत भरेका छन् । गीतमा माण्डव्य र बस्नेत दुवैको स्वर सुन्न सकिन्छ…

Read More

‘मायाले जीवन सजाउ’मा धुर्मुस-सुन्तलीको अभिनय (भिडियो)

काठमाडाैँ । सानोपर्दाको लोकप्रिय हाँस्यकलाकार कुमार कट्टेल (जिग्री)को स्वर रहेको गीत ‘मायाले जीवन सजाउ’ सार्वजनिक गरिएको छ । दाजु सिताराम कट्टेल (धुर्मुस) र भाउजु कुञ्जना घिमिरे (सुन्तली’ विवाह बन्धनमा बाँधिएको १४ बर्ष पुगेको उपलक्ष्यको अवसर पारेर गीत सार्वजनिक गरिएको छ । गीत गायनमा कुमारलाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् । भिडियोमा सिताराम र…

Read More

नेपालको पर्यटन प्रवर्द्धन गर्न अङ्ग्रेजी म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडाैँ । नेपालको पर्यटन प्रवर्द्धनार्थ साङ्ग्रिला नेपालको प्रतिनिधित्व गर्ने अङ्ग्रेजी म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नेपालको पहिचानलाई विश्वभर प्रवर्द्धनका लागि पहिलो पटक अङ्ग्रेजी भाषामा पर्यटनसँग सम्बन्धित भिडियो बनाइएको हो । साङग्रिला नेपालको विविध स्थलकृति, संस्कृति र अन्न्त पर्यटकीय आकर्षण भएको देशलाई प्रतिनिधित्व गर्ने भिडियो सार्वजनिक भएको छ । अनुपम प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा र…

Read More