एक करोड राशिको रियालिटी सो हुने

काठमाडाैँ। नेपाली संस्कृित, भाषा र गीत सङ्गीतको जगेर्ना गर्ने उद्देश्यका साथ इन्ट्रा फाउण्डेशन अफ अमेरिका कम्युनिटीले नेपालमै पहिलो पटक एक करोड रुपैयाँ पुरस्कार राशिको रियालिटी सो गर्ने भएको छ । इन्ट्रा फाउण्डेशन अफ अमेरिका कमुनिटीको आयोजनामा हुने मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्समा विश्वभर छरिएर रहेका नेपालीले भाग लिन पाउने भएका छन् । प्रतियोगिताको…

Read More

फिल्म ‘फुलबारी’को नयाँ गीत ‘रंग रसिलो’ सार्वजनिक (भिडियो)

काठमाडाैँ। फिल्म ‘फुलबारी’को नयाँ गीत सार्वजनिक भएको छ। निर्माण पक्षले आइतबार ‘रंग रसिलो’ बोलको गीत सार्वजनिक गरेको हो। फिल्मले नेपालमा आक्रामक व्यापार गरिरहेको अवस्थामा हिजो सार्वजनिक गीतले थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। गीतमा हर्क साउदको शब्द तथा सुशान्त गाैतमको संगीत र स्वर रहेको छ। भिडियोमा भने बिपिन कार्की, अरूणा कार्की र दयाहाङ राइ लगायतलाई समावेश …

Read More

अर्घाखाँची महोत्सवमा बद्रीले गीतबाटै सुनाए विदेशीनुको पीडा

अर्घाखाँची : बाध्य भइयो परदेशमा छिर्न। मैले पढ्दा लाएको ऋण तिर्न। आमा बिदा पाउँदिन अहिलेको साल पनि घरमा आउँदिन। जनगायक बद्री पंगेनीले गाएसँगै मेला अर्घाखाँची महोत्सव हेर्न आएका दर्शक भाव विह्वल भए। बूढा आमाबुबाले आफ्ना छोराछोरी सम्झिए। विदेशमा श्रीमान् भएका श्रीमतीले आफ्ना श्रीमान् सम्झिए। दिदीहरूले विदेशमा गएका भाइ सम्झिए। बहिनीहरूले दाई सम्झिए। अर्घाखाँची सन्धिखर्कमा जारी…

Read More

छक्का पन्जा-४ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । दीपक र दीपाको फिल्म ‘छक्का पन्जा ४’ को पहिलो गीत सार्वजनिक भएको छ। सोमबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ‘दर्शन सलाम’ बोलको गीत सार्वजनिक गरिएको हो। डेविड शंकर र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्यलगायत कलाकारले अभिनय गरेका छन् ।…

Read More

‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’

काठमाडाैँ। एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ। गायक तीलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्युजिक भिडियोलाई शनिबारसम्ममा ३१ लाख १४ हजारपटक हेरिएको हो। एक लाख १५ हजारले ‘लाइक’ र झण्डै १४ हजारले गजलमाथि टिप्पणी गरेका छन्। गत पुस २८ मा गायक पेलाको आफ्नै…

Read More

कमल मान सिंहको ‘जिन्दगी’ सार्वजनिक (भिडियो सहित)

काठमाडाैँ। कमल मान सिंहको ‘जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ। केही दिन अघि उनकै अफिसियल युट्युब च्यालनबाट उक्त गीत सार्वजनिक गरिएको हो। गीतमा सिंहकै शब्द र संगीत रहेको छ। गेन स्टुडियो २.० मा रेकर्ड गरिएको गीतमा निश्चल भट्टराइले प्राविधिक सहयोग गरेका छन्। उक्त गीतको भिडियो सुन्दर प्राकृतिक दृश्यहरू आकर्षक तरिकामा देखाइएको छ। त्यस्तै, भिडियोमा पर्वत आरोही…

Read More

तुलाको निर्देशनमा तयार ‘तिम्रो मेरो माया’मा रजनीको स्वर (भिडियो)

काठमाडाैँ। तिम्रो मेरो मायाको बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गायिका रजनी सुन्दासको स्वरमा रहेको गीतका शब्द इन्दिरा चोङ्बाङका हुन्। षडज लिम्बूको संगीत रहेको गीतको भिडियोमा कुशल गुरुङ् र नयन गुरुङको अभिनय रहेको छ। भिडियोले एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई देखाएको छ। भिडियोको सम्पादन, छायांकन र निर्देशन तुला पर्वतले गरेका हुन्। तुला गायक, संगीतकार र…

Read More

गीतकार अधिकारीको ‘आमा बाबा’ भिडियो सार्वजनिक

काठमाडाैँ। साहित्यकार वासुदेव अधिकारीको गीतमा आधारित ‘आमा बाबा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । अनिरुद्ध–भारती फाउण्डेशनको आयोजनामा आज आयोजित भर्चुअल कार्यक्रममा वरिष्ठ गीतकार तथा समालोचक डा कृष्णहरि बरालले सो भिडियो सार्वजनिक गरेका हुन् । समालोचक डा बरालले गीतका शब्द तथा भाव सुन्दर रहेको धारणा व्यक्त व्यक्त गरे । उनले गीतको अलङ्कार तथा लय सशक्त…

Read More

रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’को पहिलो गीत सार्वजनिक (भिडियो)

काठमाडौं । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’को पहिलो गीत सार्वजनिक भएको छ । ‘माया रैछ र भर रैछ नि’ बोलको गीतले पारिवारिक प्रेमलाई चित्रण गर्छ । मुख्य कलाकारहरु बिपिन कार्की र अरुणा कार्की गीतमा फिचर्ड छन् । यी दुईले ‘अनस्क्रिन कपल’को भूमिका निर्वाह गरेका छन् । फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, प्रियंका…

Read More

‘तिम्रो मेरो साथ’को शीर्ष गीत ‘झिलमिल’ सार्वजनिक (भिडियो)

काठमाडाैँ। फिल्म ‘तिम्रो मेरो साथ’को शीर्ष गीत ‘झिलमिल’ सार्वजनिक भएको छ। साम्राज्ञी शाह र पुष्प खड्का अभिनित फिल्मको गीत बुधबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमार्फत गीत रिलिज गरिएको हो। उक्त कार्यक्रममा निर्देशक रमेश एमके पौडेल, कलाकारद्वय साम्राज्ञी शाह र पुष्प खड्काले फिल्मबारे जानकारी गराएका थिए। रोमान्टिक शैलीको गीतमा सुगम पोखरेल र मेलिना राईको स्वर रहेको छ। योगेशकाजीले…

Read More
Back To Top