मनिष रन्जन बरालको कृष्ण कृष्ण भजन सार्वजनिक (भिडियो)

युवा गायक मनिष रन्जन बरालले दिपावलीको अवसर पारेर कृष्ण कृष्ण मनमा बोलको भजन रिलिज गरेका छन् । उदयपुर जिल्लाको साविकको लेखानी गा.वि.स.मा २०५४ सालमा जन्मिएका मनिषले आफू ८ वर्षको हुँदादेखि नवलपरासी स्थित मुक्तिनाथ बाबा स्वामी कमलनयनाचार्यद्वारा संरक्षित त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधाम (श्रीमुक्तिनाथ पिठ वेद विद्याश्रम) मा आश्रित रही संस्कृत शिक्षा आर्जन गरेका हुन् । हाल उपत्यकाको…

Read More

फिल्म ‘च च हुई’को गीत सार्वजनिक

फिल्म ‘च च हुई’ को दोश्रो गीत ‘जवानी’ सार्वजनिक भएको छ । सार्वजनिक आइटम गीतमा आर्यन सिग्देल र एलिशा शर्मा देखिएका छन् । शिशिर खातीको कोरियोग्राफीमा तयार भएको भिडियोमा आर्यन र एलिशाको ग्ल्यामर अवतारलाई समेटिएको छ । गीतमा निर्देशक साम्तेन भुटिया र बिनय सापकोटाको शब्द छ भने रोशन थापाको संगीत छ । रोशन र सुमन…

Read More

बुद्धशान्तिका स्रष्टाहरूद्वारा “जय अम्बे भवानी” भजन सार्वजनिक (भिडियो)

बुद्धशान्तिका स्रष्टाहरूले जय अम्बे भवानी भजन एलबम सार्वजनिक गरेका छन् । पूरन भट्टराईको शब्द र सङ्गीत रहेको भजनमा बविता लम्सालले साथ दिएकी छन् । आराधना सरगम स्टुडियो बिर्तामोडको सहकार्यमा निकालिएको एल्बमको निर्देशन भिजन गुरागाईंले गरेका हुन् । विराज बास्कोटा र भीमा खतिवडाको अभिनय रहेको यस भजनमा जस्मिन बरालले कोरस गरेकी छिन् ।      …

Read More

दशैँलाई आयो मिठो सोल्मारी (भिडियो)

दशैँ नजिकिंदै गर्दा गायक शेखर लामाको सोल्मारी गीतको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । सोल्मारी र मैच्याङ्गसँगको सम्बन्धले ल्याएको गुरुङ युवा र तामाङ्ग युवतीको प्रेमकथामा आधारित यस म्युजिक भिडियोलाई नबिन बाबु गुरुङले निर्देशन र छायाँकन गरेका हुन्। जनक थोकरले लेखेको सोल्मारीलाई धन दोङ्ग तामाङ्गले संगीत गरेका हुन् भने बालकृष्ण स्वेचार्यको संगीत संयोजन रहेको छ।…

Read More

कमलले सुजातालाई ओई काली भनेपछि

गायक कमल थापा र सुजाता विकको पहिलो गीत ओई कालीको म्युजिक भिडियो शुक्रबार सार्वजानिक भएको छ। वविता विकको शब्द संगीतमा सुजाता संगै कमलको स्वर,अभिनय र नृत्य देख्न सकिन्छ। निरोज लामाको संगीत तथा संगीत संयोजनमा बनेको ओई कालीको अडियो र भिडियो उत्तिकै उत्कृष्ट बनेको छ। सुरज इन्टरटेन्टमेन्टको निर्माणमा बनेको म्युजिक भिडियोलाई सुरज खनालले छायांकन गरेका हुन्…

Read More

रुचाइयो भुटानी गायिका दिपाको सलल बग्ने

यतिबेला नेपाली साँगीतिक बजारमा भुटानी गायिका दिपा मोक्तानको चर्चा चुलिएको छ। भुटानमा रहेर पनि नेपाली गीतसंगीतलाई माया गर्ने गायिकाको “सलल बग्ने” बोलको गीत सार्वजनिक भए संगै उनको चर्चा हुन् थालेको हो। दिपा मोक्तान र निरोज लामाको स्वरमा रहेको गीतलाइ एम एमएस इन्टरटेनमेन्ट नामको युट्युब च्यानलले सार्वजनिक गरेको हो। खड्क भट्टराईको शब्दलाई निरोज लामाले संगीत तथा…

Read More

‘पोइ पर्यो काले’को ‘मायाको चिनो’ सार्वजनिक

आगामी कात्तिक ८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘पोइ पर्यो काले’को नयाँ गीत सार्वजजनिक भएको छ । नृपेश उप्रेतीको शब्द तथा अर्जुन पोखरेलको संगीत÷एरेञ्जमा गीतलाई रामचन्द्र काफ्ले र अञ्जु पन्तले स्वरबद्ध गरेका छन् । गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । भिडियोमा अभिनेता सौगात मल्ल, पुजा शर्मा, श्रृष्टी श्रेष्ठ, आकाश श्रेष्ठ लगाएत फिचर्ड…

Read More

२ लाखमा निर्माण भएको ‘हमार जोडि हिट’

थारु म्युजिक भिडियो ‘हमार जोडि हिट’ २ लाखको लागतमा तयार भएको छ ।’ हमार जोडि हिट’ बोलको थारु म्युजिक भिडियो सोमवार सार्वजनिक गर्दै कलाकार नरेश चौधरी (देवदास)ले २ लाखको लागतमा सार्वजनिक गर्न सफल भएको दावी गरेका छन्। चर्चित थारु मोडल नरेश चौधरी (देवदास) र करिश्मा सिंह ठकुरीको सोमवार ‘हमार जोडि हिट’ बोलको गीत सार्वजनिक भएको…

Read More

हिरो नं. १ को ‘के गर्नु मंगले आफ्नै ढंगले’ सार्वजनिक (भिडियो)

नायक जय किशन बस्नेतले निर्माण गरेको फिल्म “हिरो नं. १” को तेश्रो गीत “के गर्नु मंगले आफ्नै ढंगले” सार्वजनिक भएको छ । सुर्य रुम्बाको शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियोमा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, राजिव जंग बस्नेत, शंघरत्न महर्जन, टार्जन, लय संग्रौला, शोभित बस्नेत लगायत धेरै कलाकारहरु देख्न सकिन्छ । भिडियोको…

Read More

“कबड्डी कबड्डी कबड्डी”को टाइटल गीत सार्वजनिक (भिडियो)

२८ साउन, काठमाडाैँ – फिल्म “कबड्डी कबड्डी कबड्डी”को टाइटल गीत सार्वजनिक भएको छ । फिल्म युनिटले युट्युबबाट फिल्मको उक्त गीत सार्वजनिक गरेको हो । काली प्रसाद बासकोटा र अनुपम शर्माको स्वर तथा शब्द रहेको उक्त गीतमा सनी सुनमको संगीत रहेको छ । उक्त गीतका निर्देशक विजु कर्माचार्य हुन् भने गीतको कन्सेप्ट काली प्रसादको नै हो ।…

Read More