लाल सिंह चड्ढाको पारिश्रमिक नलिने आमिरको घोषणा

एजेन्सी। बलिउड अभिनेता आमिर खान हालका दिनमा आफ्नो फिल्म ‘लाल सिंह चड्ढा’ को खराब प्रदर्शनलाई लिएर निराश छन् । ११ अगष्टमा रिलिज यो फिल्मबाट अभिनेता आमिरले निकै आशा राखेका थिए । यद्यपि फिल्म उनको आशामा निराशा बन्यो । फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप साबित भएको छ । फिल्मले विदेशमा औषत प्रदर्शन गरेको छ । ठूलो बजेटमा…

Read More

पर्याप्त शो नदिएको भन्दै ‘राधा’ देशभरका हलबाट उतारियो

काठमाडाैँ । प्राइम टाइम र पर्याप्त शो नपाएको भन्दै ‘दि सिक्रेट अफ राधा’ मंगलबारबाटै देशभरका सिनेमा हलबाट उतारिएको छ । निर्माण पक्षले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको ‘राधा’ १० भदौदेखि प्रदर्शनमा आएको थियो । तर, सिनेमा हलहरूले राधालाई प्राइम टाइम र पर्याप्त शो…

Read More

बेइजिङमा नेपाली चलचित्र ‘राधा’ प्रदर्शन

काठमाडाैँ । चीनको राजधानी बेइजिङमा पहिलो पटक नेपाली चलचित्र देखाइएको छ। नेपालमा शुक्रबार नै हलमा लागेको ‘द सिक्रेट अफ राधा’लाई बेइजिङमा पनि प्रदर्शन गरिएको हो। चाइना पर्फमेन्स इन्ड्रस्टिज एसोसिएसनको समन्वयमा बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल अर्गनाइजिङ कमिटीले सो चलचित्रको आधा भाग प्रदर्शन गरेको हो। फेस्टिभल आयोजक कमिटिका सदस्य, हुनान रेडियो तथा टेलिभिजन ग्रुप, विभिन्न चिनियाँ संचारमाध्यमहरूको…

Read More

छड्के २ को फर्स्टलुक सार्वजनिक

काठमाडाैँ । अभिनेता अनमोल केसीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अभिनय रहेको फिल्म ‘छड्के २’ को फर्स्टलुक सार्वजनिक गरेका छन् । फर्स्टलुकमा अनमोलले हातमा रगतसहितको हतियार बोकेका छन् । उनी आक्रामक लुक्समा छन् । लामो कपालमा रहेका अनमोलको शरीरका विभिन्न स्थानमा ट्याटु पनि देख्न सकिन्छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने फिल्म अनमोलसँगै रविन तामाङ…

Read More

फ्राइडे रिलिज : नेपालका हलहरूमा ‘राधा’ र ‘प्रकाश’ प्रदर्शन

काठमाडाैँ । आजबाट दुई नेपाली फिल्म ‘राधा’ र ‘प्रकाश’ रिलिज भएका छन्। यी दुवै फिल्म उद्योगले आशा गरेका फिल्म हुन्। बुधबार र बिहीबार पालैपालो प्रिमियर गरेका दुवै फिल्मले राम्रो प्रतिक्रिया पाएका छन्। ‘प्रकाश’मा अभिनेता प्रदीपक खड्का शीर्ष भूमिकामा छन्। कमर्सियल फिल्ममा मात्रै अभिनय गरिरहेका प्रदीप यो फिल्ममार्फत चरित्र अभिनयमा होमिएका छन्। फिल्मको प्रचार निकै आक्रामक देखिएको…

Read More

‘प्रेमगीत ३’ को नेपाली र हिन्दी गीत सार्वजनिक (भिडियो)

काठमाडाैँ । असोज ७ गतेदेखि प्रदर्शन हुने फिल्म ‘प्रेमगीत ३’ को नेपाली र हिन्दी स‌ंस्करणमा गीत सार्वजनिक भएको छ। बिहीबार जी म्युजिक कम्पनी युट्युब च्यानलबाट ‘कोही ना कोही नाता हे’ बोलको हिन्दी गीत र ओएस्आर डिजिटलबाट ‘मायाको गाउँ’ बोलको नेपाली गीत सार्वजनिक गरिएको हो। रोमान्टिक शैलीको म्युजिक भिडिओमा अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङलाई…

Read More

‘प्रेमगीत ३’का चार वटा हिन्दी गीत सार्वजनिक, चर्चित गायकहरूले दिए स्वर

काठमाडौं । नेपाल र भारतका निर्माताको संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणका चार गीत रिलिज भएका छन् । जी म्युजिकले सार्वजनिक गरेको फिल्मका गीतहरुमा जुबिन नौटियाल, राहत फतेह अली खान, पलक मुछल, अंकित तिवारी र देव नेगीले स्वर दिएका छन् । ‘कोही ना कोही नाता हे’मा जुबिनको स्वर र पवनदीप राजनको संगीत…

Read More

जुम्लामै छायाङ्कन भएको चलचित्र ‘प्रकाश’को प्रिमियर तिर्खु गाउँमा

जुम्ला। जुम्लामै छायाङ्कन भएको नेपाली कथानक चलचित्र ‘प्रकाश’ को प्रिमियर शो यहाँको पातारासी गाउँपालिकाको दुर्गम गाउँ तिर्खुमा गरिने भएको छ । यही भदौ १० गतेदेखि प्रदर्शनमा आउने प्रकाश चलचित्रको प्रिमियर जुम्लामा हुने भएपछि यहाँका स्थानीयवासीले गाउँमै बसेर पहिलो पटक चलचित्र हेर्ने भएका छन् । झण्डै २ घण्टा समयावधि रहेको सो चलचित्र ४५ दिन लगाएर गत…

Read More

वैशाख १ मा ‘भगवत गीता’, फर्स्टलुक सार्वजनिक

काठमाडाैँ । कृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रबार सुहाना थापाको फस्टलुकसहित फिल्म ‘भगवत् गीता’को घोषणा गरिएको छ । सुहाना थापा मुख्य भूमिकामा रहने फिल्म नामसँगै सुहाना थापा प्रोडक्सनले आगामी वर्षको १ वैशाखलाई रिलिज मिति तोकेको छ । फिल्मकी निर्देशक झरना थापाले फेसबुकमार्फत टाइटल टिजर र मिति सार्वजनिक गरेकी छन् । फिल्मका निर्मातामा सुनीलकुमार थापा रहनेछन् । झरनाका…

Read More

नेपाली र हिन्दी भाषामा सार्वजनिक भयो ‘प्रेमगीत ३’ को दोस्रो टिजर (भिडियो)

काठमाडाैँ । असोज ७ गतेदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘प्रेमगीत ३’ को दोस्रो टिजर सार्वजनिक गरिएको छ। कृष्ण जन्माष्टमीको अवसर पारेर नेपाली र हिन्दी संस्करणमा दोस्रो टिजर सार्वजनिक गरेको हो। ‘ओएसआर डिजिटल’ बाट नेपाली भाषामा र ‘जि म्युजिक कम्पनी’ बाट हिन्दी भाषामा आज टिजर सार्वजनिक भएको छ। सन्तोष सेनको निर्माण तथा निर्देशन…

Read More