फिल्म ‘तिम्रो मेरो साथ’को टिकट बुकिङ सुरू

काठमाडाैँ। फिल्म ‘तिम्रो मेरो साथ’को टिकटक बुकिङ सुरू भएको छ। भोलीबाट देशभर प्रदर्शन हुने फिल्मको टिकट बुकिङ बुधबारबाट सुरू भएको हो। यो फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का प्रमुख भुमिकामा रहेका छन्। सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको सिनेमामा पुष्प, साम्राज्ञी र इमिलीसंगै सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय…

Read More

साम्राज्ञीसँग जीतुको जोडी

काठमाडाैँ। हास्यकलाकार तथा अभिनेता जीतु नेपाल र अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’ आगामी माघ २० मा प्रदर्शन हुँदैछ । यसै फिल्मको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले आफ्नो जोडी अभिनेत्री शाहसँग नयाँ देखिएको बताए । “अभिनेत्री शाहसँग बाँधिएको जोडी धेरैलाई सहज थिएन, यद्दपि हामी कथावस्तुमा ठिक छौँ”, नेपालले भने, “हास्यकलाकारको…

Read More

फिल्मसिटी निर्माण परियोजनाको तयारी सुरु

काठमाडाैँ। वाग्मती प्रदेश सरकारले फिल्मसिटी निमार्णका लागि सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजनाको तयारी कार्य सुरु गरेको छ । वाग्मती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले मकवानपुरको इन्द्रसरोवरलाई केन्द्र मानेर पालुङ, चितलाङ, दामन र दोलखाको भस्मेश्वर नगरपालिकालाई फिल्मसिटीका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजनाको तयारी कार्य सुरु गरेको जनाएको छ । मन्त्रालयले सम्पादन गरेको कार्य तथा…

Read More

फिल्म ‘ह्यारीकी प्यारी’को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडाैँ। जितु नेपाल र साम्राज्ञी शाह अभिनीत फिल्म ‘ह्यारीकी प्यारी’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरमा हरि पात्रबाट ‘ह्यारी’ बनेका व्यक्तिको सङ्घर्षलाई देखाइएको हो । फिल्ममा कलाकार जितु नेपाल, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र कलाकार विजय बराललाई मुख्य भूमिकामा देख्न सकिनेछ । बिआर प्रोडक्सनकको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्देशक कपिल रिजाल हुन् । यस्तै, फिल्ममा…

Read More

चलचित्र क्षेत्रलाई सहयोग गर्न प्रहरी तयार छ : प्रहरी प्रवक्ता राई

काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले चलचित्र क्षेत्रलाई सहयोग गर्न प्रहरी सदैव तत्पर रहेको बताएका छन्। प्रहरी प्रधान कार्यालयमा आज आयोजित नेपाल प्रहरी र चलचित्र विज्ञसँगको अन्तक्र्रियामा प्रवक्ता राईले कलाकार र चलचित्र क्षेत्रलाई सहयोग गर्न नेपाल प्रहरी सदैव तत्पर रहेको बताएका हुन्। नेपाल प्रहरीको प्रमुख दायित्व नागरिकको जीउधनको सुरक्षा गर्ने भएकाले…

Read More

सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?

एजेन्सी। अभिनेता सलमान खानको बलिउडमा अहिले पनि दबदबा कायमै छ । कपुर र बच्चन परिवारको जस्तै सलमानको परिवार पनि फिल्म उद्योगमा परिचित छन् । आफ्नो समयको प्रख्यात लेखक सलिम खानका चार सन्तान छन् । चारमध्ये सबैभन्दा बढी चर्चा सलमानकै हुन्छ । सलमान र उनको परिवारको बारेमा जोकोही परिचित छिन् । तर, सायद कमैलाई मात्र उनीहरूको शैक्षिक…

Read More

विवाहपछि फ्लप कटरिना !

एजेन्सी। अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलले विवाह गरेको एक वर्ष भइसकेको छ । तर, अहिले पनि उनीहरु हनिमुन पिरियडबाट बाहिर निस्कन सकेका छैनन् । कटरिनाले गत वर्ष एकमात्र फिल्म ‘फोनभूत’ दर्शकलाई दिइन् । तर यो फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप भयो । अब यो फिल्म ओटीटीमा रिलिज हुँदै छ । यस्तो अवस्थामा कटरीना…

Read More

रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’को पहिलो गीत सार्वजनिक (भिडियो)

काठमाडौं । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’को पहिलो गीत सार्वजनिक भएको छ । ‘माया रैछ र भर रैछ नि’ बोलको गीतले पारिवारिक प्रेमलाई चित्रण गर्छ । मुख्य कलाकारहरु बिपिन कार्की र अरुणा कार्की गीतमा फिचर्ड छन् । यी दुईले ‘अनस्क्रिन कपल’को भूमिका निर्वाह गरेका छन् । फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, प्रियंका…

Read More

‘तिम्रो मेरो साथ’को शीर्ष गीत ‘झिलमिल’ सार्वजनिक (भिडियो)

काठमाडाैँ। फिल्म ‘तिम्रो मेरो साथ’को शीर्ष गीत ‘झिलमिल’ सार्वजनिक भएको छ। साम्राज्ञी शाह र पुष्प खड्का अभिनित फिल्मको गीत बुधबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमार्फत गीत रिलिज गरिएको हो। उक्त कार्यक्रममा निर्देशक रमेश एमके पौडेल, कलाकारद्वय साम्राज्ञी शाह र पुष्प खड्काले फिल्मबारे जानकारी गराएका थिए। रोमान्टिक शैलीको गीतमा सुगम पोखरेल र मेलिना राईको स्वर रहेको छ। योगेशकाजीले…

Read More

गोविन्द शाही चलचित्र विकास बोर्डको सल्लाहकार समितिको सदस्य तोकिए

काठमाडाैँ। चलचित्र निर्माता, वितरक तथा कलाकार गोविन्द शाही चलचित्र विकास बोर्डको सल्लाहकार समितिको सदस्य तोकिएका छन्। बोर्डले गत सोमबार बसेको बोर्डको बैठकबाट शाहीलाई सल्लाहकार समितिको सदस्य तोकेको हो। उनलाई चलचित्र विकास बोर्डको काम कारबाहीमा आइपर्ने बाधा, अड्चन, एवं समस्याका साथै चलचित्र क्षेत्रसँग सम्बन्धित नीति,योजना तथा कार्यक्रम कार्यान्वयन वा तर्जुमा गर्दा बोर्ड तथा बोर्डका पदाधिकारीहरुलाई आवश्यक…

Read More