फ्राइडे रिलिजः हलमा ‘ह्यारी की प्यारी’

काठमाण्डाै। नेपाली चलचित्र ‘ह्यारी की प्यारी’ आजदेखि प्रदर्शनमा आएको छ । चलचित्रमा जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाहसहित विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय रहेको छ । चलचित्रमा रेखा थापाको विशेष भूमिका रहेको छ । डा. कपिल रिजालको प्रस्तुति रहेको चलचित्रमा उहाँकै कथा र निर्देशन…

Read More

लक्की फिल्मी अवार्डको तयारी

काठमाडाैँ। लक्की मिडिया हाउसले आयोजना गर्न लागेको ‘लक्की फिल्मी अवार्ड २०८०’ को तयारी सुरु भएको छ । फिल्म उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला प्रदान गर्न आयोजना गरिएको अवार्ड वितरण कार्यक्रमको तयारी स्वरुप आयोजकले प्रचारप्रसारको काम थालेका छन् । यहीक्रममा फिल्मी अवार्डको प्रचार सामाग्री ‘स्टिकर’ सार्वजनिक भएको छ । लक्की मिडिया हाउसको मुख्य कार्यालय भरतपुरमा प्रचार सामाग्री…

Read More

दुबईमा हुन लागेको नेपाली सिनेमा फेस्ट २०२३ मा महापुरुष प्रर्दशन नहुने

काठमाडाैँ। निर्माण कम्पनी षट्कोण आर्ट्सले आफूहरुको सहमतिविना दुबईमा हुन लागेको नेपाली सिनेमा फेस्ट २०२३ मा चलचित्र महापुरुषलाई समावेश गरिएको भन्दै आपत्ति जनाएको छ । महापुरुष निर्माण गरेको षट्कोण आर्ट्सले आफूहरुको सहमतिविना नेपाली सिनेमा फेस्ट २०२३ मा महापुरुषलाई समावेश गरिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ । ‘चलचित्र विकास बोर्ड ले ३० लाख खर्च गरेर विवादास्पद कम्पनी सूर्य…

Read More

छक्का पन्जा-४ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । दीपक र दीपाको फिल्म ‘छक्का पन्जा ४’ को पहिलो गीत सार्वजनिक भएको छ। सोमबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ‘दर्शन सलाम’ बोलको गीत सार्वजनिक गरिएको हो। डेविड शंकर र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्यलगायत कलाकारले अभिनय गरेका छन् ।…

Read More

‘समीक्षा गर्न चलचित्र बुझनआवश्यक’

काठमाडाैँ। चलचित्र पत्रकार सङ्घ नेपालको आयोजनामा काठमाडौँमा दुई दिने कार्यशाला सुरू भएको छ । शुक्रबार सुरु कार्यशालामा काठमाडौँ र मोफसलका सय बढी पत्रकार सहभागी छन् । प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले पत्रकार आचारसंहिताकोविषयबाट सुरू गर्नुभएको कार्यशालामा पत्रकार कृष्ण भट्टराईले पत्रकारिताः हिजो र आज, विकास रौनियारले फिल्म फोटो पत्रकारिता, निर्देशक प्रकाश सायमीले फिल्मको इतिहास र समीक्षाबारे…

Read More

‘२.० छड्के’ को टिजर सार्वजनिक, ग्याङस्टार लुक्समा अनमोल (भिडियो)

काठमाडाैँ। अनमोल केसी अभिनीत ग्याङस्टार फिल्म ‘२.० छड्के’ को टिजर सार्वजनिक गरिएको छ। शुक्रबार बुढासुब्बा युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा मनाङको स्याउदेखि यार्सागुम्बा व्यापारमा हक जमाउन खोज्ने सानाठूला ग्याङबीच द्वन्द्व देखाइएको छ। निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, रेशा आले मगर,…

Read More

‘गुलाबी’को फस्टलुक सार्वजनिक, ट्रान्सवुमन दृश्यमा नाजिर

काठमाडाैँ। नायक नाजिर हुसेनलाई ट्रान्सवुमनको भूमिकामा देखाउँदै फिल्म ‘गुलाबी’को फस्टलुक सार्वजनिक गरिएको छ । समुन्द्र भट्टको निर्देशनमा तयार भएको यो फिल्मको फस्टलुकमा नाजिर गाजल, टिकी र नथिया लगाएर गम्भिर मुद्रामा देखिएका छन् । यो फिल्मका लागि नाजिरले १६ केजी तौल समेत घटाएका थिए । फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन । यो फिल्ममा नाजिरको साथमा…

Read More

अन्तर्राष्ट्रिय महोत्सवका लागि ३५ मुलुकका ९५ चलचित्र छनोट

काठमाडाैँ। छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)का लागि विभिन्न ३५ देशका ९५ चलचित्र छनोट भएका छन् । महोत्सव आउँदो चैत २ देखि ६ गतेसम्म काठमाडौँमा हुँदैछ । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा निफका अध्यक्ष केपी पाठकले महोत्सवमा ५५ देशबाट आएका करिब पाँचसय चलचित्रमध्ये उत्कृष्टलाई छनोट गरिएको जानकारी दिए । राष्ट्रिय तथा…

Read More

रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलर रिलिज (भिडियो सहित)

काठमाडाैँ। रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलर रिलिज गरिएको छ । मंगलबार एक कार्यक्रमबीच उक्त फिल्मको ट्रेलर रिलिज गरिएको हो। फिल्मको करीब पाँच मिनेट लामो ट्रेलरमा परिवारभित्रको प्रेम, असमझदारी, चाहना, कर्तव्य र अपहेलनाका दृश्यहरु समेटिएको छ। उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमामा दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल,…

Read More

‘तिम्रो मेरो साथ’को देशभर प्रदर्शन सुरू

 काठमाडाैँ। फिल्म ‘तिम्रो मेरो साथ’ देशभर प्रदर्शन भएको छ। बुधबार नै टिकट बुकिङ सुरू भएको फिल्मले पहिलो शोमा सन्तोषजनक दर्शक पाएको छ। यो फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का प्रमुख भुमिकामा रहेका छन्। सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको सिनेमामा पुष्प, साम्राज्ञी र इमिलीसंगै सन्दीप क्षेत्री, सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका…

Read More