
फिल्म ‘एक भगवत् गीता’को पहिलो गीत सार्वजनिक (भिडियो)
काठमाडाैँ । फिल्म ‘एक भगवत् गीता’को पहिलो गीत सार्वजनिक भएको छ। बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमा ‘मायालाई चिनो’ बोलको गीत सार्वजनिक भएको हो। गीतमा स्वर र संगीत बबुल गिरीको रहेको छ। त्यसैगरी गीतको शब्द भने शंकर अधिकारी (घायल)ले कोरेका हुन् । त्यसैगरी, गीतमा अभिनय निर्देशन भने कविराज गहतराजले गरेका छन्। त्यस्तै, गीतको भिडियोमा सुहाना थापा र…