
भोलि सार्वजनिक विदा ‘जोनी जेन्टलम्यान’ हेर्न दर्शकको घुइचो लाग्ने
शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको नीतिन चन्द निर्देशित फिल्म ‘जोनी जेन्टलम्यान’ले पनि सुखद व्यापार गरेको छ ।भोलि असोज ३ गते संविधान दिवस परेकाले सार्वजनिक बिदा परेको छ l पब्लिक होलिडेमा फिल्म हलहरु खचा खच हुने गर्छन प्रदर्शनको मिति देखि दर्शकले एकदमै मन पराएको फिल्म जोनी जेन्टल मेन हेर्न दर्शक को घुइचो लाग्ने स्रोत ले जनाएको छ । …