
विश्वभर कति कमायो ‘प्रेमगीत-३’ ले ?
काठमाडाैँ। ऐतिहासिक फिल्म ‘प्रेमगीत-३’को कमाइ सार्वजनिक भएको छ। निर्माण पक्षले आइतबार फिल्मको नेपाल र नेपालबाहिरको कमाइ सार्वजनिक गरेको हो। जस अनुसार ‘प्रेमगीत-३’ले नेपालको पहिलो हप्ता ७ करोड ९६ लाख रूपैयाँ कमाइ गरेको थियो। त्यस्तै, दोश्रो हप्ताको शुक्रबार ४१ लाख, शनिबार ७२ लाख, आइतबार ३९ लाख, सोमबार ३८ लाख, मंगलबार ३२ लाख, बुधबार ४१ लाख, बिहीबार…