‘फुलबारी’को अफिसियल टिजर सार्वजनिक

काठमाडाैँ। फागुन ५ गतेलाई रिलिज मिति तोकेको फिल्म ‘फुलबारी’ अफिसियल टिजर सार्वजनिक गरिएको छ। मङ्गलबार फिल्मका निर्माण टिमले प्रचार स्वरुप टिजर सार्वजनिक गरेको हो। यस अघि निर्माण टिमले केहि पोस्टरहरु सार्वजनिक गरिसकेको छ। सार्वजनिक २ मिनेट लामो टिजरमा फिल्मका मुख्य पात्रहरु बिपिन कार्की प्रियंका कार्की, अरुणा कार्कीलाई केन्द्रमा रखिएको छ। फिल्ममा बिपिन र अरुणाले पति पत्नीको…

Read More

‘महापुरूष’ले पार गर्यो ५१औँ दिन

काठमाडाैँ। प्रदर्शनको आठौँ हप्तामा प्रवेश गरेको चलचित्र ‘महापुरुष’ले आज काठमाडौँसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१औँ दिन पार गरेको छ। कोरोना महामारीपश्चात हलमा दर्शक घट्ने अनुमान गरिए पनि यही वर्ष ‘कबड्डी ४ः द फाइनल म्याच’ पश्चात यसले ५१औँ दिन पूरा गर्दै घरेलु बक्स अफिसबाट नै रु १० करोड कमाउन सफल भएको छ। चलचित्रका लेखक तथा निर्देशक प्रदीप…

Read More

‘प्रसाद २’ को छायाङ्कन सुरु

काठमाडाैँ। फिल्म ‘प्रसाद २’ को छायाङ्कन आजदेखि सुरु भएको छ । माछापुच्छ्रे गाउँपालिकामा फिल्मको मुहुर्त गर्दै छायाङ्कन सुरू गरिएको प्रस्तुतकर्ता सुवास थापाले जानकारी दिए । “डेढ महिनाको सेड्युल तय गरेर छायाङ्कन सुरू गरेका हौँ । फिल्मलाई ग्रामीण कथामा निर्माण गर्दैछौँ भने हिमाली सुन्दरता समेत कैद गर्दैछौँ”, प्रस्तुतकर्ता थापाले भने । फिल्ममा मुहुर्तको दृश्य मुख्य कलाकार…

Read More

‘चलचित्र होइन, प्रोजेक्ट बनिरहेका छन्’ : निर्देशक झा

काठमाडौं । ज्वलन्त सामाजिक विषयमाथि सशक्त चलचित्र तयार गर्ने निर्देशकको रुपमा भारतीय निर्देशक प्रकाश झा परिचित छन् । निर्मातासँगै केही समययता अभिनेताको रुपमा समेत प्रस्तुत भएका झाले वृत्तचित्रको सन् १९७५ मा सुरुवात गरेका थिए । भारतको विहारमा हुर्किएका झा भारतीय चलचित्र उद्योगमा आफ्नो प्रभाव छाड्न सफल भएका छन् । नेपालसित सीमा जोडिएको क्षेत्रमा हुर्किनुभएका झा…

Read More

‘भगवत् गीता’ मा अभिनेता धिरज मगरको इन्ट्री

काठमाडाैँ। झरना थापाको नयाँ फिल्म ‘भगवत् गीता’मा अभिनेता धिरज मगरको इन्ट्री भएको छ। उनी उक्त फिल्मको मुख्य नायकको रूपमा अनुबन्धित भएका हुन्। निर्माण पक्षले उनी अनुबन्ध भएको जानकारी दिइसकेको छ। यो फिल्म पुस २० गतेदेखि छायाँकन सुरू हुने जानकारी दिइएको छ। फिल्मलाई झरनाले निर्देशन गर्नेछिन्। फिल्ममा प्रमुख अभिनेत्रीको रूपमा सुहाना थापा यसअघि नै निश्चित भइसकेकी छिन्।…

Read More

फिल्म ‘तिम्रो मेरो साथ’को दोश्रो गीत सार्वजनिक, ग्ल्यामर अन्दाजमा साम्राज्ञी (भिडियो सहित)

काठमाडाैँ। फिल्म ‘तिम्रो मेरो साथ’को ‘जोश छ जवानी’को बोलको गीत सार्वजनिक भएको छ। साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर उक्त सिनेमाको यो दोश्रो गीत हो। गीतको भिडियो साम्राज्ञीको ग्ल्यामर अन्दाज देखिएको छ। कलाकार पुष्प र सन्दीप क्षेत्रीले साम्राज्ञीलाइ साथ दिएका छन्। योगेश काजी शाहको संगीत रहेको गीतमा रमेश एमके पौडेलको शब्द रचना र योगेश काजी…

Read More

‘महापुरूष’ले गर्‍यो १० करोडको व्यापार

काठमाडाैँ। कोरोना भाइरस महामारीका कारण लकडाउनको समयमा बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो। विश्वमै ओटिटीको प्रयोग बढिरहँदा केही प्रतिक्षित फिल्म रिलिजसमेत भए। हलमा दर्शक घट्नु र ओटिटिमा बढ्नुले नेपालमा समेत यसको विकल्प खोजियो। तर, नेपालमा यसले सफलता पाउन सकेन। हलमै फिल्मको व्यापार राम्रो देखियो। प्रायः एकवर्षमा दशभन्दा कम…

Read More

स्वदेशी ओटिटीमा बढ्दैछन् दर्शक

काठमाडाैँ। ओटिटी (ओभर द टप) प्रतिको आकर्षण कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रुपमा ‘डिजिटल प्लेटफर्म’ रोजे । अन्तर्राष्ट्रियरुपमा बजार राम्रो बनाइसकेका नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्लेटफर्म’ दर्शकका प्रिय बनिरहँदा नेपाली एप भने ओझेलमा रहे । नेपालमा समेत विदेशी ओटिटीका…

Read More

चितवनमा साम्राज्ञी र पुष्प स्टारर फिल्म ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो हुने

चितवन। आगामी २९ पुसमा रिलिज हुने साम्राज्ञी राज्यलक्ष्मी शाह तथा पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’ प्रिमियर शो चितवनमा हुने भएको छ । लक्की मिडिया हाउस चितवनको आयोजनामा २७ पुस साँझ ६ बजे चितवनमा कलाकारहरुको साथमा प्रिमियर शो हुने मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ’लक्की’ले जानकारी दिए । फिल्ममा साम्राज्ञी तथा पुष्पसहित सन्दिप क्षेत्री,…

Read More

राजेश हमाललाई उत्कृष्ट लाग्यो ‘महापुरूष’, भन्छन्- केही दृश्यले भावुक भएँ

काठमाडाैँ। अभिनेता राजेश हमालले हाल प्रदर्शनमा रहेको चलचित्र ‘महापुरुष’ ले नेपाली समाजको भावना र पुस्तान्तरणको कथा व्यक्त गरेको बताएका छन् । सोमबार साँझ दरबार सिनेप्लेक्समा फिल्म हेरिसकेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले फिल्म उत्कृष्ट बनेको बताए । ‘फिल्म उत्कृष्ट बनेको छ । यसमा हरेक वर्ग र उमेर समूहको भावनालाई समेटिएको छ । हेर्दै गर्दा दर्शक सहजै जोडिन्छन’,…

Read More