
फिल्म ‘ह्यारीकी प्यारी’को ट्रेलर सार्वजनिक (भिडियो)
काठमाडाैँ। जितु नेपाल र साम्राज्ञी शाह अभिनीत फिल्म ‘ह्यारीकी प्यारी’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरमा हरि पात्रबाट ‘ह्यारी’ बनेका व्यक्तिको सङ्घर्षलाई देखाइएको हो । फिल्ममा कलाकार जितु नेपाल, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र कलाकार विजय बराललाई मुख्य भूमिकामा देख्न सकिनेछ । बिआर प्रोडक्सनकको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्देशक कपिल रिजाल हुन् । यस्तै, फिल्ममा…