Mon. Jan 27th, 2025

Category: नेपाली सिनेमा

फ्राइडे रिलिज : आजबाट हलमा सुरक्षा पन्तको ‘बहाव’

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट नेपाली कथानक चलचित्र ‘बहाव’ रिलिज भएको छ । प्रमोद कँडेलको निर्देशन रहेको चलचित्र ‘बहाव’ आजबाट रिलिज भएको हो । सुरक्षा पन्त र कमलमणि नेपाल…

चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने

काठमाडाैँ । चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान र कला संस्कृतिलाई संरक्षण र…

नयाँ वर्षमा चार चलचित्र

काठमाडौं । आगामी वैशाख १ मा चार चलचित्र प्रदर्शन हुँदैछ । यसअगाडि यस्तो सङ्ख्यामा नेपाली चलचित्र एकसाथ प्रदर्शन भएको थिएन । वैशाख १ गते ‘नाई नभन्नू ल ६’, ‘बुलाकी’, ‘जारी’…

फ्राइडे रिलिज : आजदेखि चलचित्र ‘प्रेमा’ प्रदर्शन हुँदै

काठमाडाैँ । आजदेखि नेपाली चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आउँदै छ । प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा खड्का र सृष्टी श्रेष्ठमै केन्द्रित छ । गोविन्दसिंह भण्डारीको लेखन…

पूर्वप्रधानमन्त्री खनाल र नेपालले हेरे ‘छक्का पञ्जा ४’

काठमाडाैँ । घरेलु बक्सअफिसमा राम्रो व्यापार गरिरहेको चलचित्र ‘छक्का पञ्जा ४’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि हेरेका छन्।…

फिल्म ‘जारी’को पहिलो गीत ‘चरी बस्यो’ सार्वजनिक (भिडियो)

काठमाडौं । कवि तथा लेखक उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’को पहिलो गीत रिलिज भएको छ । ‘चरी बस्यो’ बोलको लिरिकल गीतमा कालीप्रसाद बाँस्कोटाको संगीत तथा स्वर छ । भिडियोमा अभिनेता…

लिम्बु समुदायको प्रेमकथामा आधारित फिल्म ‘जारी’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडाैँ । अभिनेता दयाहाङ राई र मिरुना मगर अभिनीत फिल्म ‘जारी’ को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा दयाहाङ राई र…

तीन सातामा ७ चलचित्र प्रदर्शनमा आउँदै

काठमाडाैँ । चैत लागेदेखि नै नेपाली चलचित्र प्रदर्शन भएको छैन । दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदैछन् । वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह…

चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन

काठमाडाैँ । नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत् चिनिने अभिनेता मध्येका एक छन्- विपिन कार्की। ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेको चरित्रले उनको पहिचान स्थापित गराएको हाे।…

महङ्गियो चलचित्र निर्माण

काठमाडाैँ। केही समयअघि तेलुगु चलचित्र उद्योगले सुटिङ नै बन्द गर्ने घोषणा गरेको थियो । कोरोना महामारीपछि धान्नै नसक्ने गरी चलचित्र निर्माणको खर्च बढेको र हलबाट आउने शेयर एकदमै न्यून भएको…