
सरकारको मातहतमा बोर्डलाई राख्न नहुने भन्दै चलचित्रसम्बद्ध आठ संस्थाले बुझाए पत्र
काठमाडौं / शुक्रबार बोर्ड अध्यक्ष भुवन केसीलाई चलचित्रसम्बद्ध आठ संस्थाले चलचित्र विकास बोर्डलाई सरकार मातहत राख्न नहुने भन्दै मागपत्र बुझाएका छन् । बोर्डको स्वायत्तता बाहिर गएर विधेयकलाई बनाएको भन्दै उनीहरु असन्तुष्ट छन् । चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा बोर्ड पूर्ण स्वायत्त हुनुपर्ने माग राख्दै उनीहरुले मागपत्र बुझाएका हुन् । चलचित्र निर्माता…