
‘अन्जिला’को छायांकन इलामको आइतबारेबाट सुरु
काठमाडौं / महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित सिनेमा ‘अन्जिला’को छायांकन सुरु भएको छ । मिलन चाम्सको निर्देशनमा निमार्ण हुने सिनेमाको सोमबार एन्जिलाकै जन्मथलो इलामको आइतबारे बजारमा शुभमुहुर्त गरी छायांकन सुरु भएको हो । सिनेमाको छायांकन इलाम, झापा र काठमाडौंमा हुनेछ । पहिलो दिन कलाकारहरू माओत्से गुरुङ र सिर्जना सुब्बाको दृश्यसँगै…