
म आत्मसन्तुष्टिको लागि गीत गाऊछु : सुमी चाम्लिङ्ग राई
मनोरंजनसंसार डटकम अहिले नेपाली गीत संगीत क्षेत्रमा उदाउदो ताराको रुपमा एउटा नाम सुमी चाम्लिङ्ग राई निकै चर्चामा आइरहेको छ | धेरै बर्ष अगाडी “दिक्तेल बजार” भन्ने गीतबाट यस क्षेत्रमा प्रवेश गरेका उनि अहिले सबैको आखामा बस्न सफल भएकी छिन् | अहिले उनको नया पोप गीत बोले पनि ले निकै चर्चा कमाईरहेको छ |उनले मनोरंजनसंसार डटकम…