Manoranjan

नेपाल–चीन चित्रकला प्रदर्शनी

काठमाडाैँ। नेपाल र चीनसँग सम्बन्धित रहेर विगत १० वर्षमा खिचिएका फोटो, पेन्टिङ, थाङ्का, क्यालिग्राफी (अक्षर लेख्ने तरिका) प्रदर्शनी गरिएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा आज आयोजना गरिएको प्रदर्शनीमा नेपाल र चीनको कला संस्कृतिसँग सम्बन्धित विभिन्न फोटो, थाङ्का, तैलचित्र, क्यालिग्राफी प्रर्दशनी गरिएको छ । त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटको आयोजना तथा साउथ एसिया नेटवर्क टिभी, सहयोगी…

Read More

गीतकार अधिकारीको ‘आमा बाबा’ भिडियो सार्वजनिक

काठमाडाैँ। साहित्यकार वासुदेव अधिकारीको गीतमा आधारित ‘आमा बाबा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । अनिरुद्ध–भारती फाउण्डेशनको आयोजनामा आज आयोजित भर्चुअल कार्यक्रममा वरिष्ठ गीतकार तथा समालोचक डा कृष्णहरि बरालले सो भिडियो सार्वजनिक गरेका हुन् । समालोचक डा बरालले गीतका शब्द तथा भाव सुन्दर रहेको धारणा व्यक्त व्यक्त गरे । उनले गीतको अलङ्कार तथा लय सशक्त…

Read More

सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?

एजेन्सी। अभिनेता सलमान खानको बलिउडमा अहिले पनि दबदबा कायमै छ । कपुर र बच्चन परिवारको जस्तै सलमानको परिवार पनि फिल्म उद्योगमा परिचित छन् । आफ्नो समयको प्रख्यात लेखक सलिम खानका चार सन्तान छन् । चारमध्ये सबैभन्दा बढी चर्चा सलमानकै हुन्छ । सलमान र उनको परिवारको बारेमा जोकोही परिचित छिन् । तर, सायद कमैलाई मात्र उनीहरूको शैक्षिक…

Read More

विवाहपछि फ्लप कटरिना !

एजेन्सी। अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलले विवाह गरेको एक वर्ष भइसकेको छ । तर, अहिले पनि उनीहरु हनिमुन पिरियडबाट बाहिर निस्कन सकेका छैनन् । कटरिनाले गत वर्ष एकमात्र फिल्म ‘फोनभूत’ दर्शकलाई दिइन् । तर यो फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप भयो । अब यो फिल्म ओटीटीमा रिलिज हुँदै छ । यस्तो अवस्थामा कटरीना…

Read More

रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’को पहिलो गीत सार्वजनिक (भिडियो)

काठमाडौं । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’को पहिलो गीत सार्वजनिक भएको छ । ‘माया रैछ र भर रैछ नि’ बोलको गीतले पारिवारिक प्रेमलाई चित्रण गर्छ । मुख्य कलाकारहरु बिपिन कार्की र अरुणा कार्की गीतमा फिचर्ड छन् । यी दुईले ‘अनस्क्रिन कपल’को भूमिका निर्वाह गरेका छन् । फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, प्रियंका…

Read More

सन् २०२३ सुरु

काठमाडाैँ। ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत् सुरुआत भएको भन्ने भनाइ छ । पोप गे्रगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो…

Read More

विश्व चर्चित फुटबल खेलाडी पेलेको निधन

काठमाडाैँ। ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोटेस्टको समस्या झेलिरहेका पेलेको गए राति ब्राजिलस्थित साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । पेलेले ब्राजिललाई विश्वकप फुटबल प्रतियोगिताको तीनपटक उपाधि दिलाएका थिए । पेले सहभागी भएको सन् १९५८, १९६२ र १९७० को विश्वकप फुटबल प्रतियोगितामा…

Read More

‘तिम्रो मेरो साथ’को शीर्ष गीत ‘झिलमिल’ सार्वजनिक (भिडियो)

काठमाडाैँ। फिल्म ‘तिम्रो मेरो साथ’को शीर्ष गीत ‘झिलमिल’ सार्वजनिक भएको छ। साम्राज्ञी शाह र पुष्प खड्का अभिनित फिल्मको गीत बुधबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमार्फत गीत रिलिज गरिएको हो। उक्त कार्यक्रममा निर्देशक रमेश एमके पौडेल, कलाकारद्वय साम्राज्ञी शाह र पुष्प खड्काले फिल्मबारे जानकारी गराएका थिए। रोमान्टिक शैलीको गीतमा सुगम पोखरेल र मेलिना राईको स्वर रहेको छ। योगेशकाजीले…

Read More

गोविन्द शाही चलचित्र विकास बोर्डको सल्लाहकार समितिको सदस्य तोकिए

काठमाडाैँ। चलचित्र निर्माता, वितरक तथा कलाकार गोविन्द शाही चलचित्र विकास बोर्डको सल्लाहकार समितिको सदस्य तोकिएका छन्। बोर्डले गत सोमबार बसेको बोर्डको बैठकबाट शाहीलाई सल्लाहकार समितिको सदस्य तोकेको हो। उनलाई चलचित्र विकास बोर्डको काम कारबाहीमा आइपर्ने बाधा, अड्चन, एवं समस्याका साथै चलचित्र क्षेत्रसँग सम्बन्धित नीति,योजना तथा कार्यक्रम कार्यान्वयन वा तर्जुमा गर्दा बोर्ड तथा बोर्डका पदाधिकारीहरुलाई आवश्यक…

Read More

नेपाली फिल्म: गीत–सङ्गीत शसक्त

काठमाडाैँ। नेपाली फिल्मको सफलताको कारण गीत–सङ्गीत बन्ने गरेको छ । गीत–सङ्गीत लोकप्रिय भएका फिल्मलाई घरेलु बक्स अफिसमै दर्शकको राम्रो साथ प्राप्त हुने गरेको पाइन्छ । प्रेम गीत, नाई नभन्नु ल, म यस्तो गीत गाउँछुलगायतका फिल्मको सिरिज नै बनिरहेका छन् । कथावस्तु कमजोर भए पनि यी फिल्म हेर्न हलमा दर्शक राम्रै प्रस्तुत भए । प्रचार–प्रसारको सशक्त…

Read More