
रेस ३ काे सुटिङमा व्यस्त सलमान
काठमाडाैं । यतिबेला बलिउड अभिनेता सलमान खान आफ्नो आगामी फिल्म ‘रेस ३’मा व्यस्त छन् । सलमानको यसै फिल्मको नयाँ पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक भएको यस फिल्मको पोष्टरमा सलमानको अँगालोमा ज्याकलिन फर्नाण्डेज छन् भने सलमानले पेस्तोल लिएकाे दृश्य देखाईएको छ । अहिले ‘रेस ३’ फिल्मको सुटिङको लागि सलमानको पुरै टिम कश्मीरको वादियोमा रहेका…