
‘ जय शम्भु ‘का नयाँ पाेष्टर सार्वजनिक
काठमाडाैं । भदौ १ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘जय शम्भु’ले दुई पोस्टर सार्वजनिक गरेकाे छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू अनुपबिक्रम शाही, प्रशान्त ताम्राकार र वर्षा सिवाकोटी लगायतलार्इ समेटिएकाे छ । एक्सन र लभस्टोरी जनरामा निर्माण भएको चलचित्रलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । चलचित्र काठमाडौँ र अन्नपूर्ण बेशक्यापमा खिचिएको निर्माण पक्षले बताएको…