
‘मेची महाकाली ट्यालेन्ट’काे काठमाडाैं अडिसन शनिबार
काठमाडाैं । काठमाडौं बाहिर विभिन्न ६ शहरमा सफलताका साथ अडिसन सकिए पश्चात् ‘मेची महाकाली ट्यालेन्ट’को काठमाडौं अडिसन यही शनिबार हुने भएको छ । यसअघि यो रियालिटी शोको अडिसन बिर्तामोड, बुटवल, हेटौंडा, नारायणगढ, पोखरा लगायतका स्थानमा भइसकेको छ । काठमाडौं अडिसन मिनभवन स्थित एभ्रेस्ट फिल्म एकेडेमीमा बिहान १० बजे बाट सुरु हुने आयोजक ले जनाएको छ…