Manoranjan

‘तिमी हुन्छौ जहाँ जहाँ’काे घरेलु बक्सअफिसमा राम्रो सुरुवात

काठमाडाैं । गत शुक्रबाट प्रदर्शनमा आएको चलचित्र तिमी हुन्छौ जहाँ जहाँ’ले घरेलु बक्सअफिसमा राम्रो सुरुवात गरेको निर्माण पक्षले बताएको छ । शुक्रवार ४०-५० प्रतिशत अकुपेन्सी कायम गरेको चलचित्रको शनिवार देशभर ७०-७५ प्रतिशत अकुपेन्सी रहेको निर्माता डालचन्द्र दवाडीले जानकारी दिए । शनिवार चलचित्रका नायक मनिष सुन्दर श्रेष्ठ र नायिका तमन्न केसी काठमाडौँमा विभिन्न हलमा दर्शकको प्रतिक्रिया…

Read More

साउन २५ ‘पिरिम पर्‍या छन्’ काे रिलिज सार्इत , यस्ताे छ ट्रेलर

काठमाडाैं । नेपाली  कमेडी फिल्म पिरिम पर्‍या छन्को प्रदर्शन मिति तय भएको छ । निर्देशक पुरन थापाले शुक्रवार फिल्मको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै साउन २५ देखि प्रदर्शनमा आउने जानकारी दिएका हुन् । निर्देशक पुरनकै लेखन रहेको फिल्ममा दिलीप रायमाझी, जयकिसन बस्नेत, सुवास मेचे,रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला,चाँदनी कोइरालालगायतका…

Read More

सुर्य ईन्टरनेशनल अवार्डको नोमिनेशन सार्वजनिक, यस्ताे छ नामावली

काठमाडाैं । विश्वको सबैभन्दा महँगो शहर भनिएको जापानको टोकियोमा पहिलो पटक हुन गईरहेको सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ को नोमिनेशन सार्वजनिक गरिएको छ । राजधानीको लाजिम्पाट स्थित होटल र्याडिसनमा एक कार्यक्रमको आयोजना गरि अवार्डको उत्कृष्ट पाँच नोमिनेशन सार्वजनिक गरिएको हो । आगामी सेप्टेम्वरको १६ तारिक अर्थात नेपाली मिती २०७५ भाद्र ३१ गते सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ हुने आयोजकले जनाएको…

Read More

देशका चार प्रमुख स्टेशनमा ‘अनमोल इभ’ हुने

काठमाडाैं । । भाद्र ९ गतेबाट देशका चार प्रमुख स्टेशनमा ‘अनमोल इभ’ हुने भएको छ । जहाँ अभिनेता अनमोल केसीले प्रत्यक्ष उपस्थितिमा आफ्नो प्रस्तुती दिनेछन् । मोनिका इन्टरनेशनल ग्रुपले आयोजना गर्न लागेको ‘अनमोल इभ २०१८’ को शनिवार राजधानीको पाँचतारे होटल अन्नपूर्णमा एक कार्यक्रमका बीच औपचारिक जानकारी दिइयो । कार्यक्रममा अनमोल आफू अभिनीत फिल्म ‘क्याप्टेन’ को…

Read More

शिवगामीकाे एक दिनकाे पारिश्रमीक ६ लाख

काठमाडाैं । सुपरहिट साउथ फिल्म ‘बाहुबली’ मा काम गर्ने हरेक एक कलाकारले अहिले संसारभर आफ्नो नयाँ पहिचान बनाएका छन् । यो फिल्म हिट भएपछि यसमा काम गर्ने सबै कलाकारले आफ्नो पारिश्रमिक पनि चर्को बनाएका छन् । ‘बाहुबली’ र ‘बाहुबली २’ दुवै फिल्ममा प्रमुख भूमिका निर्वाहा गरेकी राम्या कृष्णन उर्फ ‘शिवगामी देवी’ साउथका टप अभिनेत्रीले बुझ्ने…

Read More

लिलीबिली बेलायतमा प्रर्दशन हुने

काठमाडाैं । नेपालमा ५१ औं दिनसम्म सफलतापूर्वक प्रर्दशन हुन सफल नेपाली चलचित्र ‘लिली बिली ’ बेलायतमा प्रर्दशन हुने भएको छ । आगामी २२ जुलाई २०१८ का दिन अल्डरसटस्थित एम्पायर हलमा प्रर्दशन हुन लागेको सो चलचित्रलाई संयुक्त अधिराज्य बेलायतका क्रियाशिल सपन इन्टरटेंनमेन्टको व्यवस्थापन प्रर्दशन हुन लागिएको हो । संयुक्त अधिराज्य बेलायतको स्कटलैण्डमा छायांकन गरिएको सो चलचित्रमा…

Read More

‘बोबी’ को अफिसियल ट्रेलर सार्वजनिक

काठमाडाैं ।  असार २९ गतेलाई प्रदर्शन मिति तय गरिएको उमेश थापा र कविता गुरुङको रियल लभस्टोरीमा निर्मित फिल्म ‘बोबी’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यस फिल्ममा रियल जोडीकै अभिनय छ । ट्रेलरमा उमेश र कविताबीचको प्रेम, रोमान्स, विछोड देखाइएको छ । यी दुईको प्रेम जीवनमा आउने उचारचढावको कथा ‘बोबी’ ले बोल्छ । यसका…

Read More

सूर्य विरूद्ध पनि उजुरी

जाडो, गर्मी, बादल, वर्षा सबै प्रकृतिको नियम नै हो । अहिले गर्मीको मौसम छ, र केही महिनापछि जाडो आउँछ । गर्मी बढि भयो भने के गर्ने ? जिउलाई चिसो र शितल बनाउने खालका उपायहरु अपनाउनुपर्ला । तर भारतमा एकजना मानिसले चाहीँ धेरै गर्मी भएको भन्दै सूर्य विरुद्ध पुलिसमा हालेका छन् । मध्यप्रदेशको शाजापुरका शिवपाल सिंहले…

Read More

यस्ताे छ ‘यो पागल मन’ को नयाँ गीत

काठमाडाैं । चलचित्र ‘यो पागल मन’ को नयाँ गीत सार्वजनिक भएको छ । मङ्गलवार युट्युब मार्फत चलचित्रको ‘मार्‍यो मार्‍यो’ बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा दयाराम पाण्डेको शब्द तथा अर्जुन पोखरेलको सङ्गीत रहेको छ । गीतको भिडियोलाई कमल राईले कोरियोग्राफी गरेका हुन् । भिडियोमा भने चलचित्रका मुख्य कलाकार विनोद न्यौपाने र ऋचा सिंह…

Read More

‘भारत’का लागि प्रियंकाकाे १२ करोड माग

काठमाडाैं । अमेरिकन टिभी शो ‘क्वान्टिको’ को तेस्रो सिजन्स र आफ्नो हलिउड डेब्यू फिल्म ‘बेवाच’ गरेपछि अभिनेत्री प्रियंका चोपडा पुनः भारत फर्किएकी छिन् । चाँडै उनी एक बलिउड फिल्म गर्दैछिन् र सुरुवात बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘भारत’ बाट हुँदैछ । यसपछि उनी ऋतिक रोशन स्टारर फिल्म ‘कृष’ को चौथो सिरिजमा देखिने चर्चामा छ ।…

Read More