Manoranjan

फिल्म ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ लाई युनिभर्सल सर्टिफिकेट

तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान अठारौं शताब्दीको पूर्वाद्र्धमा कीर्तिपुरमा गरेको आक्रमण विषयबस्तुमा बनाइएको ऐतिहासिक नेपाली फिल्म ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ ले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । फोकस पिक्चर्सको ब्यानरमा ५ वर्षअघि देखि नै निर्माण थालिएको यो फिल्म लामो समयको प्रतिक्षापछि दर्शकमाझ आउन लागेको हो । ‘ऐतिहासिक फिल्म बनाउने वर्षौंको सपना…

Read More

नेपाली कभरमा सोनु निगमको “शंकरा”

२२ जेठ, काठमाडाैँ – चर्चित भारतीय गायक सोनु निगमले गाएको आध्यात्मिक गीत अर्थात भजन शैलीको गीतको नेपाली कभर सार्वजनिक भएको छ । पश्चिमका गायक तथा संगीतकार रबिन स्वाँर काजीको स्वरमा सोनुको शंकरा बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो । लगभग पुर्ण रूपमा नेपालमै छायंकन भएको सो धार्मिक गीतको शब्द पनि नेपाली मुलकै वसन्त चौधरीले लेखेका हुन्…

Read More

समाजमा विवाहको मान्यता सकिँदैछ: सलमान खान

बलिउड स्टार सलमान खानको विवाह सबैको चासोको विषय बन्ने गरेको छ । हरेकजसो उनलाई लिइने अन्तर्वार्तामा उनको विवाह योजनालाई लिएर प्रश्न गर्ने गरिन्छ ।तर हालै सलमानले दिएको एक अन्तर्वार्ताले भने -‘आम दर्शकको यो चासोलाई निराशामा परिणत गरिदिनेछ । सलमानले हालै टाइम्स अफ इन्डियालाई दिएको एक अन्तर्वार्तामा उनले विवाह भन्ने शब्दमाथि विश्वास नलाग्ने बताएका छन् ।उनका…

Read More

‘सुपर ३०’को ट्रेलर सार्वजनिक

बिहारका गणितज्ञ आनन्द कुमारको जीवनीमा आधारित भएर बनेको फिल्म सुपर ३० को ट्रेलर सार्वजनिक भएको छ । विकाश बहालको निर्देशन रहेको फिल्ममा हृतिक रोशन, म्रुनल ठाकुर, पंकज त्रिपाठी, नन्दीश सिंह, अमित साधलगायतको अभिनय रहेको छ । फिल्म जुलाई १२ बाट प्रदर्शनमा आउदै छ ।

Read More

एसइइ फेशनिष्ट कार्यक्रम सम्पन्न

न्यु राइज इन्टरप्राइभेट लिमीटेड द्वारा काठमान्डौमा एसइइ फेशनिष्ट कार्यक्रम सम्पन्न भएको छ । विगत दुइ वर्षदेखि आयोजना हुदै आएको इभेन्टले यस वर्ष एसइइ फेशनिष्ट आइकन नेपालको उपाधि ऐश्वर्या क्षेत्रीले हात पारेकि छिन् भने लिटिल फेशनिष्ट आइकन नेपालको उपाधि अरान्जल, क्रिपाल र समिक्षाले हात पार्न सफल भएका हुन् । यस्तै फस्ट रनर अप सुजता र अवाशिष…

Read More

‘सोच’को फस्टलुक सार्वजनिक (फोटो फिचर)

एक्शन लभस्टोरी फिल्म सोचको फस्र्टलुक पोस्टर सार्वजनिक भएको छ । पुजन सिंह (प्रभाकर प्रकाश) को कथा र निर्देशनमा बनेको फिल्म भदौ २० गतेबाट प्रदर्शनमा आउने छ । सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको फिल्मको सार्वजनीक तीन डिजाइनका पोस्टरमा अभिनेता द्धय प्रज्वल गिरी, पुजन सिंह र अभिनेत्री नीता ढुंगानालाई प्रस्तुत गरिएको छ । गंगा…

Read More

प्रियंका आयुष्मानको अभिनय रहेको ‘प्रेम दिवस’ को शिर्ष गीत रिलिज

फिल्म ‘प्रेम दिवस’ को शिर्ष गीत रिलिज भएको छ । सुरज तामाङ र आरएर सिंहले आवाज दिएको यो गीतमा सन्तोष पोखरेको शब्द रहेको छ । भने करण राज कार्कीले संगीत भरका छन् । ‘प्रेम दिवस’ फिल्मलाई योगश घिमिरेले निर्देशण गरेका हुन् । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका छन् । मनिष दाहाल निर्माता रहेको फिल्मका कार्यकारी…

Read More

असहायहरुका लागि घर बनाउने अभियानमा अन्जु पन्त

१७ जेठ, काठमाडाैँ – विभिन्न समारोहमा अन्जु पन्तले आर्थिक स्थिती कमजोर भएका बालवालिकालाई पाठ्यसामग्री वितरण गर्दै आएकी छिन् । पाठ्यसामग्रीको अतिरिक्त जाडो याममा लगाउने लत्ता कपडा समेत वितरण गर्दै आएकी पन्त अब भने असहायहरुका लागि घर बनाउने अभियानमा जुटेकी छन् । स्थानियको आग्रह मान्दै पर्साको सुगौलीका करिव ३५ घर धुरीको नाजुक अवस्था देखेपछि उनले उक्त वस्ती…

Read More

जापानका ३ ठूला शहरमा “लभ स्टेशन” प्रदर्शन हुने

सुपरहिट जोडि प्रदिप खड्का  र जसिता गुरूङको फिल्म “लभ स्टेशन” जापानका ३ ठूला शहरहरूमा प्रदर्शन हुने भएको छ । यस अघि जापानको टोकियोमा प्रदर्शन निश्चित भएको फिल्मले जापानका अन्य २ शहरमा पनि प्रदर्शन हुने भएको हो  । संयुक्त एकता अपाङ्ग अावाज केन्द्र सहयोगार्थ यो फिल्म जापानको राजधानी टोकियोमा नमस्ते टोकियो टिभिको प्रस्तुतिमा जुन २३ मा…

Read More

अस्ट्रेलियामा ‘जात्रै जात्र’ टिम

फिल्म ‘जात्रै जात्रा’ अस्ट्रेलियामा समेत प्रदर्शन भइरहेको छ । सोहि क्रममा फिल्मको टिम अस्ट्रेलिया प्रमोसनको लागि जाने क्रममा रहेको छ । कलाकार विपिन कार्की अष्ट्रेलिया पुगिसकेका छन् भने वर्षा राउत, प्रदीप भट्टराई, रविन्द्र सिंह बानिया पनि आजै अष्ट्रेलिया उड्दैछन् । फिल्मले अस्ट्रेलियामा समेत राम्रो ब्यापार गरिरहेको छ । प्रदिप भट्टराइको निर्देशनमा तयार भएको यो फिल्मका…

Read More