हिरो नं. १ को ‘के गर्नु मंगले आफ्नै ढंगले’ सार्वजनिक (भिडियो)
नायक जय किशन बस्नेतले निर्माण गरेको फिल्म “हिरो नं. १” को तेश्रो गीत “के गर्नु मंगले आफ्नै ढंगले” सार्वजनिक भएको छ । सुर्य रुम्बाको शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियोमा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, राजिव जंग बस्नेत, शंघरत्न महर्जन, टार्जन, लय संग्रौला, शोभित बस्नेत लगायत धेरै कलाकारहरु देख्न सकिन्छ । भिडियोको…