
‘पासवर्ड’को प्रिमियरका लागि सन्नि नेपाल आउने
४ भाद्र, काठमाडाैँ – बलिउड अभिनेत्री तथा आइटम गर्ल सन्नि लियोनको सहभागिता रहेको नेपाली फिल्म ‘पासवर्ड’को प्रिमियर शो मा सहभागी हुन सन्नि लियोन नेपाल आउने पक्का भएको छ । नेपाली दर्शक र शुभचिन्तकहरुलाई एक भिडियो सन्देश मार्फत सन्निले सेप्टेम्बर ११ तारिखमा काठमाडौंमा हुने ग्राण्ड प्रिमियरमा आफु सहभागी हुने उल्लेख गरेकी छिन् । भिडियोमा उनले फिल्मको प्रोमोशनल…