Manoranjan

‘कबड्डी कबड्डी कबड्डी ’को सुरूवात नै धमाकेदार, मल्टिप्लेक्समा थपिए शो…

शुक्रबार बिहानदेखि बेलुकासम्म ‘कबड्डी ३’ले  दर्शक लोभ्याउन सफल भयो । रामबाबु गुरुङ निर्देशित सिनेमाले मल्टीप्लेक्स र सिंगलका स्क्रिनमा धमाकेदार सुरूवात गर्यो । बिहान ८ बजे ७० प्रतिशत देखिएको अकुपेन्सीले दिउँसोदेखि शतप्रतिशत नाघ्दै हाउसफुल नै भयो । हाउसफुल प्रदर्शन र  सिनेमालाई मिलेको बलियो ‘वर्ड अफ माउथ’ शनिबार अँझ धेरै दर्शक हल पुग्ने अनुमान गर्न सकिन्छ  ।…

Read More

फ्राईडे रिलिज : दर्शकको चहलपहलका बीच “कबड्डी कबड्डी कबड्डी”को हाउसफुल सुरूवात

आजबाट फिल्म “कबड्डी कबड्डी कबड्डी” देशभर प्रर्दशनमा आएको छ । संविधान दिवसको सार्वजनिक विदा पारेर रिलिज भएको उक्त फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, विजय बराल, रिश्मा गुरुङ, कर्मा शाक्य, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, विल्सन बिक्रम राई, बुद्दि तामाङ, लुनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डि.बि गुरुङ,…

Read More

“पासवर्ड”को बजारमा सन्निको नाच र परीको अभिनयको प्रशंसा

बलिउड हट नायिका सन्नि लियोनको अभिनय रहेको नेपाली फिल्म “पासवर्ड”ले राम्रो सुरूवात गसँगै यसमा रहेका कलाकारहरूको पनि प्रशंसा हुन थालेको छ । बिहीबार सन्नि लियोनको माझ  प्रिमियर भएसँगै शुक्रबारबाट प्रदर्शन सुरू भएको फिल्मको “अाजको साम” बोलको गीतमा सन्निको नाचको समेत प्रशंसा चुलिएको छ । त्यसै गरी यसै फिल्मकी नायिका परी रानाको अभिनयको पनि प्रशंसा सुरू…

Read More

पासवर्डको राम्रो सुरूवात

बलिउड हट नायिका सन्नि लियोनको अभिनय रहेको नेपाली फिल्म “पासवर्ड”ले राम्रो सुरूवात गरेको छ । बिहीबार सन्नि लियोनको माझ  प्रिमियर भएसँगै शुक्रबारबाट प्रदर्शन सुरू भएको फिल्मले सुखद सुरूवात गर्न सफल भएको हो । फिल्म ‘पासवर्ड’ को ‘नाम मेरो सन्नी’ बोलको गीतमा सन्नीले नृत्य प्रस्तुत गरेकी छन् । यो गीतलाई यूट्युबमा ४० लाखभन्दा बढीको नजर परिसकेको…

Read More

हलमा नै सन्निको भव्य स्वागत, लाखे नाच पनि देखाइयो (भिडियो)

  नेपाली फिल्म पासवर्डको प्रिमियरका लागि नेपाल अाएकी बलिउड हट अभिनेत्री सन्नि लियोनको भब्य स्वागत भएको छ । बिहीबार लगभल साँझ नेपाल अवतरण गरेकी सन्निको हल तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै  भव्य स्वागत भएको हो । सन्निको स्वागतका लागि फिल्म हलमा नै लाखे नाच प्रस्तुत गरिएको थियो । फिल्म पासवर्डको प्रिमियर कुमारीहलमा भएको थियो ।…

Read More

फिल्म पासवर्डको बुकिङ खुल्यो, सन्नि लियोनका माझ प्रिमियर पनि

बलिउड हट नायिका सन्नि लियोनको अभिनय रहेको नेपाली फिल्म “पासवर्ड”को बुकिङ खलेको छ । अाज प्रिमियर भएसँगै यो फिल्मको बुकिङ खुला गरिएको हो । फिल्म भोली अर्थात भाद्र २७ गतेबाट प्रदर्शनमा अाउन लागेको फिल्मको बलिउड नायिका सन्निका साथमा प्रिमियर समेत गरिएको छ । फिल्म ‘पासवर्ड’ को ‘नाम मेरो सन्नी’ बोलको गीतमा सन्नीले नृत्य प्रस्तुत गरेकी…

Read More

“रातो टिका निधारमा”का पोस्टरहरू

फिल्म “रातो टिका निधारमा” को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक अंकित शर्माको साथै रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मी लगायतका कलाकारलाई फिर्चड गरिएको छ । दशैँ लक्षित…

Read More

‘सेल्फी किङ’ को मुहूर्त

विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ को छायांकन सुरु भएको छ । मंगलबार बिहान भक्तपुरको गणेश मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मको ‘कास्ट एण्ड क्रियू’ सार्वजनिक गरेको थियो । ‘सेल्फी किङ’ को नामले परिचित एक चर्चित हाँस्य कलाकारले पाएको सफलता र व्यक्तिगत जीवनबीचको…

Read More

‘पोइ पर्यो काले’को ‘मायाको चिनो’ सार्वजनिक

आगामी कात्तिक ८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘पोइ पर्यो काले’को नयाँ गीत सार्वजजनिक भएको छ । नृपेश उप्रेतीको शब्द तथा अर्जुन पोखरेलको संगीत÷एरेञ्जमा गीतलाई रामचन्द्र काफ्ले र अञ्जु पन्तले स्वरबद्ध गरेका छन् । गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । भिडियोमा अभिनेता सौगात मल्ल, पुजा शर्मा, श्रृष्टी श्रेष्ठ, आकाश श्रेष्ठ लगाएत फिचर्ड…

Read More

व्यक्तिको स्वतन्त्रता हनन गर्ने खालका घृणित कार्यको मुल्यांकन जनताले गर्नेछन्

काफिया फिल्मस् प्रा.लि.ले जबरजस्ति शक्तिको प्रयोग गर्दै व्यक्तिको स्वतन्त्रतामा आँच आउने जस्ता कार्यहरूको निन्दा गरेको छ । नेपाली फिल्मका निर्माता, वितरक तथा काफिया फिल्मस्का संस्थापक गोविन्द शाहीलाई “लिलिबिलि“को विषयमा नियतबस चरित्रहत्या गर्ने नियतले पक्राउ गरी हिरासतमा राखिएको सम्बन्धि विषयमा प्रेस विज्ञप्ति जारी गर्दै काफिया फिल्मस्ले यस्तो बताएको हो । निर्माता गोविन्द शाही विरूद्ध फिल्म लिलिबिलीको…

Read More