
अमेरिकाको लस एन्जलमा वल्र्ड फिल्म फेष्टिभल हुने,नेपाली फिल्म संयोजकमा निर्माता सुनिल रावल
अक्टोबर २५ देखि २७ सम्म अमेरीकाको लस एन्जलमा वल्र्ड फिल्म फेष्टिभल हुने भएको छ । जसमा नेपाली फिल्म तथा फिल्ममेकरले पनि सहभागीता जनाउन सक्ने भएका छन् । उक्त फेष्टिभलमा फिचर फिल्म , सर्ट फिल्म , डकुमेन्ट्रि बुझाउन सकिने छ । जुनसुकै देशका राम्रा फिल्म फेष्टिभलमा सहभागि हुन सक्ने आयोजक फासि कुराम ले जानकारी दिए ।…