
‘प्रेमगीत २’ को ‘विस्तारै-विस्तारै’ बोलको तेस्रो गीत रिलिज, गीतमा रारा तालको सौन्दर्यलाई विशेष फोकस।
फिल्म ‘प्रेमगीत’ को सिक्वेल ‘प्रेमगीत २’ अब रिलिजको तयारीमा छ । संगीतका कारण चर्चामा थियो चलचित्र ‘प्रेमगीत’ । संगीतकै कारण निर्माता सन्तोष सेन निर्मित यो चलचित्रले दर्शकको मन जित्यो र व्यापारिक रुपमा पनि सफलता हासिल गर्यो । निर्माता सेन साउन १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रेमगीत २’मा पनि संगीतको जादु फर्काउने कोशिशमा छन् ।साउन…