
राजधानीमा एक कार्यक्रमका बीच ‘ऐश्वर्य’को गीत सार्वजनिक
कात्तिक २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘ऐश्वर्य’को पहिलो रोमान्टिक गीतमा रमेश उप्रेती र नव-नायिका दीपिका प्रसाई फिचरिङ छन् । गीतको छायाँकन र लोकशन लोभलाग्दो छ । गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ भने सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । गीतका कोरियोग्राफर तेन्जु योञ्जन र एन्जिला खत्री हुन् । शुक्रवार…