यहि अक्टुबर २२बाट प्रदर्शनमा आउने फिल्म ‘पागल पन्थी’ को ट्रेलर सार्वजनिक भएको छ । गुलशन कुमार र टि सिरिजको प्रस्तुति रहेको फिल्म भुषण कुमार र क्रिषण कुमारले निर्माण गरेका हुन् । यो कमेडी फिल्म अनिस बाज्मीले निर्देशन गरेका हुन् । फिल्ममा अनिल कपुर, जोन अब्राहम, एलियाना डी क्रुज, अर्सद वार्सी, पुलकित सम्राट, कृति खर्बन्दा, उर्बसी रउतेल र सौरभ शुक्लाको अभिनय रहेको छ।
‘पागल पन्थी’ को ट्रेलर सार्वजनिक
ByManoranjan
Oct 23, 2019Related Post
‘बलिदान’का कलाकार खोज्दै सन्तोष सेन
Apr 28, 2024
अनमोल र जसिताको ‘फर्की फर्की’ शिर्ष गीत सार्वजनिक
Apr 28, 2024