चर्चित गायिक एन्जिला गौचनले आफ्नी आमाको बर्षदिनको पुण्य तिथिको अवशरमा आमा प्रती समर्पित गर्दै एक मर्मस्पर्शी गीत गाएकी
छिन।
एक एक बर्षअघी कार्तिक ९ गते आमा गुमाएकी एन्जिलाले आमाको सम्झना गर्दै आमाको खबर खोज्ने प्रयत्न गरेकी हुन।
गीतकार प्रमोद शेरचनको शब्द तथा संगीतकर शिलाबहादुर मोक्तानको संगीत रहेको यस गीतले जो कोही आमा गुमाउनेलाई रुवाउछ।
आफुलाई जन्म दिने आमा कसैले बाचुन्जेल बिर्सनै सक्दैन यही यथर्थमा बांची रहँदा आमालाई समर्पित गरेर यो गीत निकालेकी गायिका एन्जिलाले बाताएकी छिन्।
उनले यस आमा गीतलाई आमको पुण्य तिथीको अवशरमा म्युजिक भिडियो तैयार पर्न ढिला भएकोले लिरिकल भिडियो बनाएर गीत सार्वजानिक गरेको बताइन।
आमाको खबर खोज्दै एन्जिला
